प्रदर्शनका क्रममा सञ्चारकर्मीमाथि आक्रमणप्रति नेपाल पत्रकार महासंघ पर्साको गम्भीर ध्यानाकर्षण
वीरगञ्ज।
नेपाल पत्रकार महासंघ पर्सा शाखाले वीरगञ्जलगायतका स्थानमा विभिन्न धार्मिक समुदायले आयोजना गरेका प्रदर्शनका क्रममा समाचार संकलनमा खटिएका सञ्चारकर्मीमाथि भएको आक्रमण र दुर्व्यवहारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।…