यु(१९ महिला एसिया कप: नेपाल र श्रीलङ्काबिचको म्याच वर्षाका कारण रद्द
वीरगञ्ज । मलेसियामा जारी पहिलो चरणको एसीसी यु(१९ महिला एसिया कपको सुपर फोर अन्तरगत नेपाल र श्रीलङ्काबिचको म्याच वर्षाका कारण रद्द भएको छ । खेल हुन नसकेपछि दुवै टिमले अङ्क बाँडेका छन् ।
टस जितेर पहिले बलिङ रोजेको नेपालले उत्कृष्ट सुरुवात…