दुई ट्रक एक आपसमा ठोक्किँदा स्टेरिङमा च्यापिएर घाइते भएका चालकको ३ घण्टापछि उद्धार
काठमाडौं । बाराको जितपुर सिमरा उपमहानगरपालिका–२१ स्थित चुरियामाई मन्दिर नजिकै दुई ट्रक एकआपसमा ठोक्किँदा स्टेरिङमा च्यापिएर घाइते भएका चालकको ३ घण्टापछि उद्धार गरिएको छ। आइतबार राति एउटै दिशातर्फ जाँदै गरेका दुई ट्रक जङ्गल क्षेत्रमा आपसमा…