२०७६ मै खरिद गरिएको मेसिन पाँच वर्षपछि सञ्चालनको तयारीमा, मधेसका बिरामीलाई काठमाडौं धाउनुपर्ने…

वीरगञ्ज । वीरगञ्जस्थित नारायणी अस्पतालमा लामो समयदेखि सञ्चालनमा आउन नसकेको क्याथ ल्याब (Cath Lab) मेसिनको जडान कार्य अन्तिम चरणमा पुगेको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका अनुसार उपकरण जडानको काम अन्तिम अवस्थामा पुगेको छ र छिट्टै…

उपचाररत पीडित परिवारलाई सहयोगको अपिल, बृजकिशोर चौधरीले दिए रु. ५ हजार

वीरगञ्ज, असार २५ पर्साको जगरनाथपुर गाउँपालिका–५ निवासी एक बिरामी पीडित परिवारलाई समाजसेवी बृजकिशोर चौधरीले रु. ५ हजार आर्थिक सहयोग प्रदान गरेका छन्। चौधरीले आफ्नो व्यक्तिगत तर्फबाट उक्त रकम सहयोग गर्दै उपचारका क्रममा परिवार आर्थिक…

एसईई ग्रेडवृद्धि परीक्षामा ६४.६८ प्रतिशत उत्तीर्ण, नतिजा सार्वजनिक

भक्तपुर — राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा ९एसईई० २०८२ को ग्रेडवृद्धि (पूरक) परीक्षाको नतिजा सार्वजनिक गरेको छ। सार्वजनिक नतिजा अनुसार परीक्षामा सहभागी विद्यार्थीमध्ये ६४.६८ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन्। परीक्षा…

गहवा माईको चौथो रथयात्रा लक्षित भक्तिमय भजन सार्वजनिक

वीरगञ्ज, असार २३ श्री गहवा माई तीर्थ क्षेत्र विकास समितिले आगामी असार ३२ गते आयोजना हुने मधेश प्रदेशकै ऐतिहासिक तथा जन आस्थाको केन्द्र श्री गहवा माईको चौथो विशाल रथयात्रालाई लक्षित गर्दै तयार पारिएको भक्तिमय भजन "सोनवा के रथ गहवा माई के"…

सशस्त्र प्रहरी बल पर्साद्वारा प्रतिबन्धित लागूऔषध सहित तीन जना पक्राउ, अवैध औषधिजन्य सामग्री बरामद

वीरगञ्ज, असार २३ । सशस्त्र प्रहरी बल, नेपाल नं. १३ गण मुख्यालय पर्साले छुट्टाछुट्टै कारवाहीको क्रममा प्रतिबन्धित लागूऔषध सहित तीन जनालाई पक्राउ गर्नुका साथै करिब पाँच लाख रुपैयाँ बराबरको अवैध औषधिजन्य सामग्री बरामद गरेको छ। सशस्त्र…

सशस्त्र प्रहरीद्वारा रु.१२ लाखभन्दा बढीका अवैध सामान र सवारी साधन बरामद

वीरगञ्ज, असार २३ सशस्त्र प्रहरी बल, नेपाल नं. १३ गण मुख्यालय पर्साले रु. १२ लाख ६४ हजार ४४० बराबरका अवैध रूपमा भन्सार छलीगरी नेपाल भित्र्याइएका विभिन्न सामान तथा सवारी साधन बरामद गरी वीरगञ्ज भन्सार कार्यालयमा बुझाएको छ। सशस्त्र…

प्रतिनिधिसभामा हरि पन्तको प्रश्न: वीरगञ्जका क्यासिनो र लागूऔषध तस्करी नियन्त्रणमा सरकार किन मौन?

काठमाडौं, असार २२ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का पर्सा निर्वाचन क्षेत्र नम्बर–१ का प्रतिनिधिसभा सदस्य हरि पन्तले जनसरोकारका विषयमा सरकार गम्भीर नदेखिएको भन्दै प्रतिनिधिसभामा असन्तुष्टि व्यक्त गरेका छन्। सोमबार बसेको…

राष्ट्रिय स्वतन्त्र पार्टी वीरगञ्ज महानगर कार्यसमितिमा मदसिन राजा नियुक्त

वीरगञ्ज, असार २० — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पर्सा जिल्ला अन्तर्गत वीरगञ्ज महानगर कार्यसमितिले महसिन राजालाई महानगर कार्यसमितिको सदस्य पदमा मनोनयन गरेको छ।वीरगञ्ज महानगर कार्यसमितिका सभापति दिपाराज पटेलद्वारा हस्ताक्षरित…

वीरगञ्ज–३ मा रक्तदान कार्यक्रम, २२ जनाले गरे स्वेच्छिक रक्तदान

वीरगञ्ज, असार २० — अत्यधिक गर्मीका कारण रगतको माग बढ्दै गएको अवस्थालाई मध्यनजर गर्दै वीरगञ्ज महानगरपालिका–३ को आयोजनामा शनिबार रक्तदान कार्यक्रम सम्पन्न भएको छ। वडा नं. ३ कार्यालय परिसरमा आयोजित कार्यक्रममा हेल्पिङ युथ क्लब अफ वीरगञ्जले…

वीरगञ्जमा दुईदिने पर्सा चेस च्याम्पियनसिप सुरु, १०० खेलाडी प्रतिस्पर्धामा

वीरगञ्ज, असार २० — युथलिङ्क वीरगञ्जको आयोजना तथा पर्सा जिल्ला बुद्धीचाल संघको सहकार्यमा दुईदिने पर्सा चेस च्याम्पियनसिप शनिबारदेखि वीरगञ्ज स्थित बीपीसी कलेजको सभाहलमा सुरु भएको छ। प्रतियोगितामा पर्सा जिल्लाभरबाट करिब १०० जना खेलाडीको…