वीरगञ्जको नेतृत्व परिवर्तनका लागि सुधीर पटेलको पक्षमा युवा जुटे
वीरगञ्ज, असार २० ।
आगामी स्थानीय तह निर्वाचनलाई लक्षित गर्दै वीरगञ्ज महानगरपालिकाको मेयर पदका आकांक्षी सुधीर पटेलको पक्षमा शनिबार वीरगञ्जमा युवा भेला सम्पन्न भएको छ।
आदर्शनगरस्थित त्रिशला होटलमा रन्दीप श्रीवास्तवको अध्यक्षतामा आयोजित…