फेटा गाउँपालिकाको १८औँ गाउँसभा सम्पन्न, ३९ करोड १६ लाख ९७ हजार रुपैयाँको बजेट सार्वजनिक
बारा,असार ५ आनन्द पटेल — बारा जिल्लाको फेटा गाउँपालिकाले आर्थिक वर्ष २०८३र८४ का लागि ३९ करोड १६ लाख ९७ हजार रुपैयाँ बराबरको बजेटसहित नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ।
शुक्रबार सम्पन्न गाउँसभामा गाउँपालिका अध्यक्ष रुस्तम अन्सारीले…