वीरगञ्जमा ‘ट्राफिक जनचेतना मूलक सप्ताह–२०८३’ सुरु, सडक सुरक्षा र दुर्घटना न्यूनीकरणमा जोड
वीरगञ्ज, पर्सा — सडक दुर्घटना न्यूनीकरण तथा ट्राफिक नियमको प्रभावकारी कार्यान्वयन गर्ने उद्देश्यले पर्सा जिल्लामा ‘ट्राफिक जनचेतनामूलक सप्ताह कार्यक्रम–२०८३’ सुरु गरिएको छ।
मधेश प्रदेश प्रहरी कार्यालय जनकपुर, नेपाल प्रहरी राजमार्ग सुरक्षा…