महिला सशक्तीकरण समृद्ध समाज र राष्ट्र निर्माणको आधार : अधिवक्ता कर्नाटी
वीरगञ्ज, जेष्ठ ३१
भारतका सर्वोच्च अदालतका अधिवक्ता शिव गणेश कर्नाटीले महिला सशक्तीकरणलाई समृद्ध समाज र राष्ट्र निर्माणको प्रमुख आधार भएको बताएका छन्।
उनले एक लेखमार्फत कुनै राष्ट्रको वास्तविक प्रगति केवल आर्थिक वृद्धि, प्रविधिगत विकास…