विस्को सहकारीको २८औं वार्षिकोत्सवमा रक्तदान कार्यक्रम सम्पन्न , ३० जनाद्वारा रक्तदान
वीरगञ्ज, ११ वैशाख — वीरगञ्ज बचत तथा ऋण सहकारी संस्था (विस्को) लिमिटेडको आयोजनामा २८औं वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ। मानविय सेवाभावलाई केन्द्रमा राखेर आयोजित उक्त कार्यक्रममा ३ जना महिला सहित ३० जनाले रक्तदान गरेका…