पर्सामा ४० लाख बराबरका अवैध सामान र सवारी साधन सशस्त्र प्रहरीले भन्सारमा बुझायो
मंसिर २१ पर्सा आनन्द पटेल—
सशस्त्र प्रहरी बल, नेपाल नम्बर १३ गण पर्साका विभिन्न टोलिहरुले हालै भारतबाट अबैध रूपमा भन्सार छली नेपालतर्फ ल्याइँदै गरिएको ठूलो परिमाणका सामान तथा सवारी साधन नियन्त्रणमा लिएर भन्सार कार्यालयमा बुझाएका छन्।…