जिल्ला प्रशासन पर्साद्वारा वीरगञ्जमा अनिश्चित कालिन कर्फ्यु आदेश जारी

वीरगञ्ज, मंसिर ११ । पर्सा जिल्लाको सुरक्षा अवस्थालाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय पर्साले वीरगञ्ज महानगरपालिका क्षेत्रका तोकिएका चार किल्लाभित्र कर्फ्यु आदेश जारी गरेको छ। प्रमुख जिल्ला अधिकारी भोला दाहालद्वारा जारी आदेशअनुसार आज…

सेस्मी इन्टरनेशनल स्कुलमा “सेस्मी फुड फेस्ट २०८२” भव्य रूपमा सम्पन्न

वीरगञ्ज । वीरगञ्जको प्रगतिनगरस्थित सेस्मी इन्टरनेशनल स्कुल मा विद्यार्थीहरूको प्रतिभा, सिर्जनशीलता तथा व्यावहारिक सीप विकास गर्ने उद्देश्यले “सेस्मी फुड फेस्ट २०८२” भव्य रूपमा सम्पन्न भएको छ। विद्यालय परिसरमै आयोजित फुड फेस्टिबलमा कक्षा…

नेशनल मेडिकल कलेजद्वारा नेपाल प्रहरी प्रदेश कार्यालयलाई कम्प्युटर सहयोग हस्तान्तरण

वीरगञ्ज – १० फागुन २०८२ नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पताल, वीरगञ्जले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत नेपाल प्रहरी प्रदेश कार्यालय लाई २ सेट कम्प्युटर सम्पूर्ण आवश्यक एक्सेसरिजसहित तथा युपिएस सहयोग स्वरूप हस्तान्तरण गरेको…

पर्सा–२ मा कमल छापको लहर, बर्वामा सन्तोष पटेलद्वारा विकास एजेन्डा सार्वजनिक

वीरगञ्ज । पर्सा जिल्ला निर्वाचन क्षेत्र नं. २ अन्तर्गत पर्ने वीरगञ्ज महानगरपालिका वडा नं. १९ बर्वामा जनजागरण, घरदैलो तथा स्थानीय अगुवाहरूसँग भेटघाट कार्यक्रम सम्पन्न गरिएको छ। कार्यक्रममा प्रतिनिधिसभा सदस्यका उम्मेदवार सन्तोष पटेल को सक्रिय…

जगरनाथपुरमा अनिल रुङटाको भव्य स्वागत, पर्सा–१ मा चुनावी माहोल तातियो

वीरगञ्ज । पर्सा जिल्लाको प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. १ अन्तर्गत पर्ने जगरनाथपुर क्षेत्रमा नेपाली कांग्रेसका उम्मेदवार अनिल कुमार रुङटा लाई स्थानीय बासिन्दाले उत्साहपूर्ण तथा भव्य स्वागत गरेका छन्। उहाँको आगमनसँगै क्षेत्रको चुनावी…

पर्सा–३ मा युवा लहर: रूपेश कुमार पाण्डे बलियो दाबेदारका रूपमा उदाउँदै

वीरगञ्ज । पर्सा निर्वाचन क्षेत्र नम्बर–३ मा आगामी प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा राजनीतिक गतिविधि तीव्र बन्दै गएको छ। विकास, सुशासन र युवा नेतृत्वको बहसबीच रूपेश कुमार पाण्डे युवा पुस्ताको सक्रिय र भरोसायोग्य अनुहारका रूपमा उदाएका…

राष्ट्रिय स्वतन्त्र पार्टी तर्फ युवाको आकर्षण, पर्सा–२ मा एमाले एकाइ अध्यक्षसहित ठूलो समूह प्रवेश

वीरगञ्ज — पर्सा निर्वाचन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रति आकर्षण बढ्दै गएको देखिएको छ। वीरगञ्ज महानगरपालिका वडा नम्बर ९ मा आयोजित कार्यक्रममा वडा नम्बर १० का एमाले एकाइ अध्यक्षसहित युवाहरूको ठूलो समूह रास्वपामा…

पर्सा–२ मा सन्तोष पटेलको जनजागरण तीव्र, विकास र समृद्धिका एजेन्डासहित घरदैलो अभियान

पर्सा, फाल्गुन । पर्सा जिल्ला निर्वाचन क्षेत्र नं. २ अन्तर्गत वीरगंज महानगरपालिका वडा नं. २४ बहुवरी र वडा नं. २८ बगही तथा पर्सागढी नगरपालिका वडा नं. ६ चैनपुर, वडा नं. ५ हर्दिया र वडा नं. ८ हरपुरमा जनजागरण कार्यक्रम तथा स्थानीय अगुवाहरूसँग…

वीरगन्ज समाज सेवा द्वारा २३औँ महिनाको निशुल्क भोजन कार्यक्रम सम्पन्न

फाल्गुन ९, वीरगन्ज। वीरगन्ज समाज सेवा द्वारा वीरगन्जस्थित नारायणी अस्पताल परिसरमा लगातार २३औँ महिनाको दोस्रो साप्ताहिक निशुल्क भोजन कार्यक्रम शनिबार सभ्य एवं भव्य रूपमा सम्पन्न गरिएको छ। पछिल्लो दुई वर्षदेखि हरेक शनिबार बिहान १० बजेदेखि…

पर्सा क्षेत्र नं. २ मा सन्तोष पटेलको लोकप्रियता दिनप्रतिदिन बढ्दै

पर्सा, फागुन ०८ — पर्सा जिल्ला निर्वाचन क्षेत्र नं. २ अन्तर्गत वीरगंज महानगरपालिका वडा नं. २८ दरदर्वा तथा पर्सागढी नगरपालिका का मनवा बजार, गुलरिया, छतिवन ताडी, बाग्वाना, खेखरीया र झग्दी क्षेत्रमा घरदैलो तथा जनजागरण अभियान तीव्र पारिएको छ।…