वीरगञ्जमा पहिलो पटक १५१ मिटर लामो चुनरी यात्रा सम्पन्न
वीरगञ्ज ।
विश्व हिन्दु परिषद् नेपाल वीरगञ्ज शाखाको आयोजनामा सोमबार माईस्थान स्थित प्रमुख शक्तिपीठ गहवामाई मन्दिरबाट चुनरी यात्रा भव्यताका साथ सम्पन्न भएको छ।
नवरात्रको अवसरमा आयोजित यस धार्मिक यात्रामा १५१ मिटर लामो नवदुर्गा भवानीको…