गोतामे पत्रकारिता स्वार्ण पदकबाट सुदुर पश्चिमका बडु सम्मानित
ज्ञान्ती पटेल वीरगंज । पत्रकार गोपालचन्द्र गौतम प्रतिष्ठानले यस बर्षको गोतामे पत्रकारीता स्वर्ण पदक, सुदुर पश्चिम दार्चुलाका पत्रकार मनोज बडुलाई प्रदान गरेको छ । प्रतिष्ठानद्वारा शुक्रवार वीरगंज स्थित ज्येष्ठ नागरिक पार्क लक्षमनवामा…