Browsing Category
अन्तर्राष्ट्रिय
भारतमा बिषाक्त मदिरा सेवन गर्दा १४ जनाको मृत्यु
भारतमा बिषाक्त मदिरा सेवन गर्दा १४ जनाको मृत्यु भएको छ । भारतको पंजावस्थित अमृतसरको एउटा गाउँमा गएराति बिषाक्त मदिरा सेवन उनीहरुको मृत्यु भएको हो ।
पंजाव प्रहरीका अनुसार घटना’दयगत जानकारी प्राप्त हुनासाथ प्रहरी घटना स्थलमा पुगेको र…
भारतमा ट्रेलर र ट्रक ठोक्किँदा १३ जनाको मृत्यु , ११ जना घाइते
भारत छत्तीसगढको राजधानी रायपुरमा ट्रेलर र ट्रक ठोक्किँदा भएको भीषण दुर्घटनामा १३ जनाको मृत्यु भएको छ। मृतकमा नौ महिला र चार बालबालिका छन्। यो दुर्घटनामा ११ जना घाइते भएको छ।
रायपुर–बालोदा बजार सडकखण्डको सारागाउँ नजिकै भएको यो दुर्घटना…
भारत र पाकिस्तान विनाशकारी युद्धको सँघारबाट पछि हट्न तयार
दक्षिण एसियाका दुई आणविक शक्ति सम्पन्न छिमेकी भारत र पाकिस्तान विनाशकारी युद्धको सँघारबाट पछि हट्न तयार भएका छन्। शनिबार अमेरिकाको मध्यस्थतामा उनीहरू तत्काल लडाइँ रोकेर वार्तामा बस्न तयार भएका हुन्। त्यसको घोषणा अमेरिकी राष्ट्रपति डोनाल्ड…
भारतले पाकिस्तानमा गरेको हवाई हमलामा सय जना भन्दा बढीको मृत्यु
काठमाडौँ– भारतले मंगलबार मध्यराति पाकिस्तानी क्षेत्रमा गरेको हवाई हमलामा १०० जनाभन्दा बढी आतंककारी मारिएको दाबी भारतीय सञ्चारमाध्यमले गरेका छन्।
भारतीय पत्रिका दैनिक भास्करले अहिलेसम्म प्राप्त जानकारीअनुसार भन्दै आक्रमणमा १०० भन्दा बढी…
भारतको गोवा स्थित एक मन्दिरमा भागदौड मच्चिँदा ६ जनाको मृत्यु, ५० जना भन्दा बढी घाइते
नयाँ दिल्ली– भारतको तटीय राज्य गोवामा रहेको एक हिन्दु मन्दिरमा आगो बाल्नका लागि भेला भएका हजारौं मानिसलाई कुल्चिएर ६ जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन् । घटनामा कम्तीमा ५० जना भन्दा बढी घाइते भएका छन् ।
शुक्रबार साँझ जात्रामा भाग…
कोलकाताको एक होटलमा आगलागी हुँदा १४ जनाको मृत्यु, १३ घाइते
कोलकाताको फालपट्टी क्षेत्रमा रहेको एक होटलमा मंगलबार राति आगलागी हुँदा १४ जनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन् । होटलबाट २२ जनालाई उद्धार गरिएको थियो भने अहिले आगो नियन्त्रणमा ल्याइएको छ ।
प्रहरीका अनुसार मृत्यु हुनेमा दुई महिला…
भारत र पाकिस्तानलाई ‘अधिकतम संयमता’ अपनाउन संयुक्त राष्ट्रसङ्घको आग्रह
एजेन्सी । आणविक–शक्ति सम्पन्न प्रतिद्वन्द्वीहरूले कश्मीरमा भएको घातक गोलीकाण्डलाई लिएर एक अर्का विरुद्ध कूटनीतिक उपायहरू लागू गरेपछि संयुक्त राष्ट्रसङ्घले भारत र पाकिस्तानलाई ‘अधिकतम संयम’ देखाउन आग्रह गरेको छ ।
भारतले विवादित…
क्यानडा राष्ट्रिय क्रिकेट टिमका कप्तान निकोलस किर्टोन नौ किलो गाँजा सहित पक्राउ
काठमाडौं । क्यानडा राष्ट्रिय क्रिकेट टिमका कप्तान निकोलस किर्टोन लागु औषध सहित पक्राउ परेका छन् । गएको आइतबार बार्बाडोसको ग्रान्टली एडाम्स अन्तर्राष्ट्रिय विमानस्थलबाट उनलाई पक्राउ गरिएको त्यहाँका सञ्चारमाध्यमले जनाएका छन् ।
स्रोतलाई…
भारतमा ग्यास सिलिण्डर बिस्फोट, ७ जनाको मृत्यु
एजेन्सी । भारतमा ग्यास सिलिण्डर पडकिँदा सात जनाको मृत्यु भएको छ । भारतको पश्चिम बंगालको दक्षिण २४ परगना जिल्लाको एक घरमा खाना पकाउने क्रममा ग्यास सिलिण्डर विस्फोट हुँदा ७ जनाको मृत्यु भएको हो ।
मृत्यु हुनेमा चार बालबालिका र दुइ महिला…
क्यानाडाका प्रधानमन्त्री मार्क कार्नेद्धारा अमेरिकासँगको पुरानो सम्बन्ध समाप्त भएको घोषणा
एजेन्सी । क्यानाडाका प्रधानमन्त्री मार्क कार्नेले अमेरिकासँगको पुरानो सम्बन्ध समाप्त भएको घोषणा गर्नुभएको छ । सुरक्षा र सैन्य सहयोगमा आधारित दुई मुलुकको अर्थतन्त्रको सहसम्बन्ध समाप्त भएको घोषणा गर्दै कार्नेले अब नयाँ ढंगले प्रस्तुत हुने…