Browsing Category

सामाचार

क्यासिनो प्रकरणमा सखुवा प्रसौनी अध्यक्ष यादव सहित आठै जना धरौटीमा रिहा

वीरगन्ज, भदौ २९ । पर्साको वीरगन्ज महानगरपालिका–१४ गण्डकस्थित क्लर्क रिसोर्टमा सञ्चालित गोल्डेन फिंगर गेमिङ जोन प्रालि (क्यासिनो) बाट पक्राउ परेका सखुवा प्रसौनी गाउँपालिकाका अध्यक्ष जसवन्त यादवसहित आठै जना धरौटीमा रिहा भएका छन्।…

पर्सा प्रहरीद्वारा भन्सार छली ल्याइएका ११ लाख बढीका लत्ताकपडा बरामद

वीरगञ्ज भदौ २९ , आनन्द पटेल । पर्सा प्रहरीले वीरगञ्ज महानगरपालिका–१६ इनर्वा टोलबाट भन्सार छली ओसारपसार भइरहेको अवस्थामा ११ लाख रुपैयाँ भन्दा बढी मूल्यका विभिन्न किसिमका लत्ताकपडा बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालय पर्साबाट प्राप्त…

बाढीपीडितको पीडामा नवदीप एकेडेमीको मल्हम, ५० हजार सहयोग

वीरगञ्ज, २० भदौ आनन्द पटेल। विपद्को कठिन समयमा सामाजिक उत्तरदायित्व निर्वाह गर्दै वीरगञ्जस्थित नवदीप एकेडेमीले बाढीपीडितहरूको राहत तथा उद्धारका लागि ५० हजार रुपैयाँ सहयोग गरेको छ। विद्यालयका विद्यार्थी, अभिभावक, शिक्षक तथा व्यवस्थापन…

१० दिनपछि सुरुङबाट जीवितै उद्धार गरिएका साहको स्वास्थ्य सामान्य

रसुवा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि त्रिशूली थ्री ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका सञ्जय साहलाई १० दिनपछि जीवितै उद्धार गरिएको छ। उद्धारपछि गरिएको स्वास्थ्य परीक्षणमा साहको अवस्था सामान्य रहेको नेपाली सेनाले जनाएको…

वीरगन्जमा घर निर्माण मेला सुरु, मन्त्री कनिश पटेलले गरे उद्घाटन

वीरगन्ज, १९ भदौ । आनन्द पटेल वीरगन्जमा घर निर्माणसम्बन्धी सामग्री, प्रविधि तथा सेवाबारे जानकारी दिने उद्देश्यले ‘बिल्डिङ ड्रिम्स, क्रियटिङ अपर्चुनिटिज, कनेक्टिङ इनोभेसन’ नारा सहित घर निर्माण मेला बिहीबारदेखि सुरु भएको छ। ई होम…

भोटेकोशी बाढीबाट सिर्जित विपद् अन्त्यको कामना सहित वीरगञ्जमा रुद्राभिषेक पूजा

वीरगञ्ज आनन्द पटेल। भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट सिर्जित राष्ट्रिय संकट तथा प्राकृतिक विपद्बाट राष्ट्रलाई मुक्ति मिलोस् भन्ने कामना सहित वीरगञ्ज स्थित पशुपतिनाथ मन्दिरमा रुद्राभिषेक पूजा तथा विशेष प्रार्थना गरिएको छ। कर्मकाण्डी…

चितवनमा भोटेकोशी बाढीपछि फेला परेका १९९ बेवारिसे शवको व्यवस्थापन

चितवन, १५ भदौ । रसुवाको भोटेकोशीमा आएको बाढीपछि त्रिशूली र नारायणी नदी हुँदै चितवनमा फेला परेका पहिचान नखुलेका १९९ शवको व्यवस्थापन गरिएको छ। जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार भरतपुर महानगरपालिका–१ स्थित देवघाटको जङ्गल क्षेत्रमा…

नारायणी अस्पतालबाट चोरी भएको नवजात शिशु १६ घण्टापछि सकुशल फेला, महिला पक्राउ

वीरगञ्ज । नारायणी अस्पतालबाट चोरी भएको नवजात शिशुलाई प्रहरीले करिब १६ घण्टापछि सकुशल फेला पारेको छ। शिशुलाई लिएर अस्पतालबाट बाहिरिएकी एक महिलालाई प्रहरीले वीरगञ्ज महानगरपालिका–१६ इनर्वाबाट पक्राउ गरेको छ। पक्राउ पर्नेमा इनर्वाकी सबिना…

मध्य नेपाल सन्देशको ११औँ वार्षिकोत्सवमा ‘महिला पहिला’ बहस, पत्रकार बन्दना झा सम्मानित

वीरगञ्ज । वीरगञ्जबाट प्रकाशित मध्य नेपाल सन्देश साप्ताहिक पत्रिकाले आफ्नो ११औँ वार्षिकोत्सवको अवसरमा ‘२०८४ को निर्वाचनमा महिला पहिला’ विषयक प्यानल छलफल कार्यक्रम सम्पन्न गरेको छ। वीरगञ्ज स्थित क्लासिक ब्याङ्क्वेटमा आयोजित कार्यक्रमको…

गहवा माई मन्दिरमा पूर्वमन्त्री चौरसिया र मन्त्री पटेलद्वारा विशेष पूजा, विपद् प्रभावितको उद्धारको…

वीरगञ्ज, १३ भदौ । देशका विभिन्न क्षेत्रमा आएको बाढी तथा प्राकृतिक विपद्बाट ठूलो जनधनको क्षति भइरहेकोप्रति दुःख व्यक्त गर्दै पूर्वमन्त्री एवं नेता अजय चौरसिया र मधेश प्रदेशका मन्त्री श्याम पटेलले वीरगञ्जस्थित प्रसिद्ध धार्मिकस्थल श्री…