Browsing Category

सामाचार

वीरगञ्ज नाकाबाट चारपांग्रे सवारीको आयात घट्यो

वीरगञ्ज । वीरगञ्ज भन्सार नाका हुँदै चालु आर्थिक वर्षको पाँच महिनामा चारपांग्रे सवारीसाधनको आयात घटेको छ । वीरगञ्ज भन्सार कार्यालयका अनुसार चालु आवको पाँच महिनामा ९२ करोड तीन लाख ३६ हजार मूल्य पर्ने ४ सय ८२ जीप, कार र भ्यान आयात भएका छन् ।…

एनसेलले ल्यायो अनलिमिटेड डेटा सापटी सुविधा

एनसेलका ग्राहकले अब अनलिमिटेड डेटा सापटी लिन सक्छन् । सापटी सुविधालाई थप विस्तार गर्दै एनसेलले आफ्ना ग्राहकहरुलाई अब ब्यालेन्स नभएको बेलामा १ दिन समयसीमा रहेको अनलिमिटेड डेटा सापटी लिन सकिने सुविधा ल्याएको छ । यो सापटी सेवा अन्तर्गत…

वीरगञ्जमा मनाइयो पूर्व राजा शाहको जन्मदिन

वीरगंज । देशभक्त राज्य भक्तले वीरगञ्जमा पूर्व राजा ज्ञानेन्द्र विर विक्रम शाहको जन्मदिन मनाएको छ । पूर्व राजा ज्ञानेन्द्रको ७६ औँ जन्मदिन वीरगञ्जमा एक कार्यक्रम गरी मनाइएको हो । देशभक्त राज्य भक्तका केन्द्रीय अध्यक्ष दिपेन्द्र प्रसाद…

काठमाडौंमा यसरी मनाईयो राष्ट्रिय झण्डा दिवस

काठमाडौं । राष्ट्रिय धरोहर संरक्षण प्रतिष्ठानले आज राष्ट्रिय झण्डा दिवस मनाएको छ ।दिवसको अवसरमा काठमाडौंको बसन्तपुरमा नागरिकहरुको एक समूहले राष्ट्रिय झण्डा प्रदर्शन गरेको छ । २०१९ साल पुस १ गते नेपालको राष्ट्रिय झण्डालाई संयुक्त…

नेपाल पत्रकार महासंघमा पहिलो पटक महिला नेतृत्वमा निर्मला शर्मा

काठमाडौँ । नेपाल पत्रकार महासंघको इतिहासमा पहिलो पटक महिला नेतृत्व हुने भएको छ । शुक्रबार सम्पन्न निर्वाचनबाट अध्यक्षमा निर्मला शर्मा विजयी हुने निश्चित भएसँगै महासंघले पहिलो पटक महिला नेतृत्व पाउने भएको हो । उनले निकटम प्रतिद्वन्द्वी रमेश…

पत्रकार महासंघको तीनै तहको निर्वाचनको सम्पूर्ण तयारी पुरा

काठमाडौँ । यही मंसिर २८ गते भोलि हुन गइरहेको नेपाल पत्रकार महासंघको तीनै तहको निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको छ । उक्त दिन केन्द्रीय समिति, १० प्रदेश समिति र ७७ जिल्ला शाखा तथा ४१ प्रतिष्ठान शाखामा नयाँ नेतृत्व चयनका लागि मतदान हुनेछ ।…

पर्सा ल्याएका रास्वपाका अध्यक्ष रवि लामिछानेको बयान सुरु

वीरगन्ज– सहकारीको रकम अपचलन प्रकरणमा अनुसन्धानका लागि पर्सा ल्याइएका राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का अध्यक्ष रवि लामिछानेको बयान सुरू भएको छ। सरकारी वकिलको कार्यालय पर्सामा उनको बयान सुरू भएको हो। बयानका लागि लामिछानेलाई बिहान…

आगामी पौष १ गते देखि वीरगञ्ज भन्सारमा जाँचपासका लागि थप दुई घण्टा सेवा विस्तार गर्ने निर्णय

भन्सार जाँचपासको प्रक्रियालाई सहज बनाउन दैनिक थप दुई घण्टा वीरगञ्जका दुवै भन्सार कार्यालयको सेवा विस्तार गर्ने भएका छन् । पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालको अध्यक्षतामा बसेको व्यापार सहजीकरण समितिको बैठकले आगामी पौष १ गतेदेखि…

भुटानी राजा वाङचुक काठमाण्डौमा

काठमाण्डौ – भुटानी राजा जिग्मे खेसार नाम्ग्याल वाङचुक रानी तेत्सुन पेमा वाङचुक अनौपचारिक भ्रमणको क्रममा आज बिहान काठमाण्डौ आइपुग्नु भएको छ । उहाँलाई परराष्ट्रमन्त्री डा।आरजु राणा देउवाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत…

मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयसँग शैक्षिक सहकार्य गर्न चीनलाई प्रधानमन्त्री ओलीको…

प्रधानमन्त्री केपी शर्मा ओलीले चीनलाई मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयसँग सहकार्य गर्न अनुरोध गरेका छन् । चीनको पेकिङ विश्वविद्यालयमा आयोजित कार्यक्रमलाई आज बिहान सम्बोधन गर्दै चीन सरकार र पेकिङ विश्वविद्यालयलाई अनुरोध गरेका…