Browsing Category
धर्म
आज आश्विन शुक्ल सप्तमी, फूलपाती भित्र्याइँदै
२४ असोज, काठमाडौँ । आश्विन शुक्ल सप्तमीका दिन आज अपराह्न घरघरमा स्थापना गरिएको नवदुर्गा एवं दसैँ घरमा फूलपाती भित्र्याइँदैछ ।
प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल सप्तमीका दिनमा मनाइने फूलपाती पर्व आज घरघरमा शास्त्रीय…
गाईको बाछा काटेर खाने सुगौलीका चार जना बिरुद्ध कारवाहीको माँग
वीरगन्ज महानगरपालिका वडा नम्बर २६ सुगौलीविर्ताका स्थानीय केहि व्याक्तिहरुले गाँउमा गाईको बाच्छा काटेर खानेहरुलाई कारबाहीको माग गर्दै जिल्ला प्रहरी कार्यालय पर्सामा संयुक्त रुपमा उजुरी दिएका छन् ।
सुगौलीविर्ताका शीवशंकर प्रसाद , मुनिलाल…
गढीमाइको दर्शन गर्न चाहने भक्तजनहरुको लागि निःशुल्क बस सेवा संचालन
बीरगन्ज । बाराको गढीमाई मन्दिरको दर्शन गर्न चाहनेहरुका लागि कलैयाबाट निःशुल्क बस सेवा सुरु गरिएको छ ।
गढीमाई मन्दिर लाग्ने पञ्चवर्षिय मेला महिना सुरु भएसंगै दर्शनार्थीहरुको सहजताका लागि निःशुल्क बस सेवा सुरु गरिएको हो ।
ओम विनायक बसले…
विश्व प्रसिद्ध गढीमाई मेलाको शोभायात्रा भब्य रुपमा निकालियो
मानिकचन साह
बारा, १७ असोज
बाराको बरियारपुर स्थित विश्व प्रसिद्ध गढीमाई पञ्चवर्षिय मेलाको लागि शोभा यात्रा निकालिएको छ ।
आउँदो मंसिर महिनामा लाग्ने गढीमाई पञ्चवर्षिय मेलाको लागि आज विहानैदेखि भव्य शोभा यात्रा निकालिएको हो ।
हात्ती,…
आज वीरगञ्ज सहित मधेस प्रदेशमा मोहम्मद जयन्ती मनाउदै
वीरगञ्ज । आज मोहम्मद जयन्ती मोहम्मद दिवस० मनाइँदै छ । दिवसको अवसरमा देशैभर नेपाली मुस्लिम धर्मावलम्बीका लागि बिदा दिइएको छ भने मधेस प्रदेशमा सार्वजनिक बिदा छ ।
गृह मन्त्रालयले आइतबार एक सूचना जारी गरी मुस्लिम आयोगबाट मोहम्मद जयन्ती आजै…
बहुअरी स्थित ( नौतन् ) टोलमा दुर्गा पूजाको लागि माटो संकलन गर्ने कार्यक्रम सम्पन्न
३१ भदौ, बारा आनन्द पटेल
बाराको परवानीपुर गाउँपालिका वडा नं ५ बहुअरी स्थित ( नौतन् ) टोलमा सोमबार दुर्गा पूजाको लागि माटो संकलन गर्ने कार्यक्रम सम्पन्न भएको छ । गाउँका स्थानीय महिला , दिदी बहिनी लगायत यूवाहरुले माटो संकलन गरेका छन ।…
देशभर आज तीज पर्व मनाइँदै
भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हरितालिका ९तीज० पर्व आज देवादिदेव महादेवको पूजा आराधना गरी मनाइँदैछ। भाद्र शुक्ल तृतीयामा व्रत बसी शिव पार्वतीको पूजा, उपासना गरेमा पारिवारिक सुख, शान्ति र कल्याणको प्राप्ति हुने धार्मिक विश्वास छ।…
पर्साको जगरनाथपुर गाउँपालिकाद्धारा तीजको शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न
१९ भदौ पर्सा ,आनन्द पटेल
पर्साको जगरनाथपुर गाउँपालिकाको आयोजनामा बुधबार तीजको दर खाने तथा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ ।
गाउँपालिकाले आयोजना गरेको तीज विशेष कार्यक्रमका प्रमुख अतिथि पर्सा क्षेत्र नं ४ का प्रतिनिधि सभा…
बारागढी गाउँपालिकाका तीर्थयात्रुहरूलाई वीरगञ्जको नारायणी अस्पतालमा निःशुल्क उपचार
वीरगञ्ज। भारतको बिहार स्थित समस्तीपुरमा भएको सवारी दुर्घटनामा घाइते भएका बारा जिल्लाको बारागढी गाउँपालिकाका तीर्थयात्रुहरूलाई वीरगञ्जको नारायणी अस्पतालमा निःशुल्क उपचार गरिएको छ। भारतको झारखण्ड स्थित वैद्यनाथ धाम ९देवघर० मा जल चढाउन गएका…
श्री कृष्ण जन्माष्टमी’ आज देशभर भगवान् श्री कृष्णको पूजा–आराधना गरी मनाउँदै
१० भदौ, वीरगंज
वैदिक सनातन हिन्दू धर्मावलम्बीले ‘श्रीकृष्ण जन्माष्टमी’ पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजा–आराधना गरी श्रद्धा–भक्तिपूर्वक मनाउँदै छन् । ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म…