एमालेको देशव्यापी जनप्रदर्शनः ७५३ वटै पालिकामा मोटरसाइकल र्याली सहित नारा जुलुस
काठमाडौं — नेकपा एमालेले आफ्नो जनपरिचालन कार्यक्रम अन्तर्गत आज देशभरका ७५३ वटै पालिकामा जनप्रदर्शन गर्दैछ। पार्टीका प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार, मंगलबार प्रतिगामी षडयन्त्र विरुद्ध देशैभर कार्यक्रम सञ्चालन गर्ने…