सनसाईन इंग्लिश बोर्डिङ स्कुलको वार्षिक उत्सव कार्यक्रम समपन्न
१० चैत्र, बीरगंज आनन्द पटेल
बीरगंज महानगरपालिका वडा नं १४ पीपरामा रहेको सनसाईन इंग्लिश बोर्डिङ स्कुलको शनिबार वार्षिक उत्सव कार्यक्रम समपन्न भएको छ । बिधालयको आफ्नै प्राङगनमा सो कार्यक्रम समपन्न भएको हो ।
कार्यक्रमका प्रमुख अतिथी…