वीरगन्ज–७ र २१ मा जनमत पार्टीको सक्रियता, उम्मेदवार ओमप्रकाश सरार्फद्वारा युवा सशक्तीकरणको…
माघ २५ गते,
पर्सा निर्वाचन क्षेत्र नम्बर–१ अन्तर्गत जनमत पार्टीका प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार ओमप्रकाश सरार्फको वीरगन्ज महानगरपालिका वडा नम्बर–७ कुम्हाल टोलमा संवाद तथा घरदैलो कार्यक्रम सम्पन्न भएको छ। त्यसैगरी वडा नम्बर–२१…