सशस्त्र प्रहरीद्धारा १ लाख ६० हजार भन्दा बढीको मोटरसाईकलको पार्टस बरामद
२७ चैत्र, बीरगंज
सशस्त्र प्रहरी बल पर्साले मंगलबार १ लाख ६० हजार भन्दा बढीको मोटरसाईकलको पार्टस बरामद गरेको छ। बिरगंज महानगरपालिका वडा नं १६ भन्सार मेनगेट स्थित प्रस्तावित सीमा सुरक्षा गुल्म बीरगंजबाट सशस्त्र प्रहरी नायब…