१५७ जनालाई लालपुर्जा वितरण गर्न लागिएको राष्ट्रिय भूमि आयोग पर्साका अध्यक्ष . अहमद

४ चैत्र, वीरगंज राष्ट्रिय भूमि आयोगले पर्साले आज नेपाल पत्रकार महासंघको सभा हलमा पत्रकार सम्मेलनमार्फत आफुहरुले अहिलेसम्म काम गरेको उपलब्धि बारे सार्वजनिक गरेको छ। पर्सा जिल्लामा ६ हजार ८८९ जना भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र…

पोखरियाको बिशाल हनुमान मन्दिरमा उपमेयर ठाकुरद्वारा १०१ फिटको झण्डा निर्माण

वीरगन्जः पोखरिया नगरपालिकामा रहेको विशाल हनुमान मन्दिरको प्रांगणमा १०१ फिट अग्लो टावरमा हनुमान जीको झण्डा निर्माण गरिएको छ । नव निर्मित झण्डाको उपमेयर रुवी कुमारी ठाकुरले पुजापाठ गरि उद्घाटन गर्नुभयो । उपमेयर ठाकुरको योजनाबाट करिब ६ लाखको…

नेकपा एमाले पर्साको सचिवालय बैठक सम्पन्न

वीरगन्जः नेकपा एमाले पर्सा जिल्ला कमिटीको सचिवालय बैठक आज सम्पन्न भएको छ । पर्सा जिल्ला कमिटीका अध्यक्ष विश्वम्भर शर्माको अध्यक्षता एवंम पोलिटब्युरो सदस्य तथा पर्सा जिल्ला ईन्चार्ज अच्छुत मैनालीको प्रमुख अतिथ्यमा बैठक सम्पन्न भएको हो ।…

श्री कुर्मी सशक्तिकरण मञ्च पर्साको अधिवेशन सम्पन्न

वीरगन्ज, भगवान कुर्मी श्री कुर्मी सशक्तिकरण मञ्च पर्साको अधिवेशन आज सम्पन्न भएको छ । ः नि.वर्तमान अध्यक्ष बिसेशवर प्रसाद पटेलको सभापतित्व एवंम संघिय सांसद तथा महिला नेत्री बिना जैशवालको प्रमुख अतिथ्यमा अधिवेशन सम्पन्न भएको हो । वीरगन्ज…

पर्सामा एक महिनादेखि आतंक मच्चाउने बाघ नियन्त्रणमा

१ चैत्र, वीरगन्ज । पर्साको ग्रामीण भेगमा विगत एक महिनादेखि आतंक मच्चाउँदै आएको मध्ये एउटा बाघलाई नियन्त्रणमा लिइएको छ। तीनवटा हात्तीसहित १० दिनदेखि खटिएको पर्सा र चितवन राष्ट्रिय निकुञ्जको प्राविधिक टोलीले बिहीबार दिउँसो भाले…

पत्रकारहरुसंग एक दिने कुष्ठरोग एवम् सुरक्षा संरक्षण अभिमुखिकरण कार्यक्रम सम्पन्न 

जिल्ला जनस्वास्थ्य कार्यालय पर्साले आज पत्रकारहरु संग एक दिने कुष्ठरोग एवम् सुरक्षा संरक्षण अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ। जिल्ला जनस्वास्थ्य कार्यालय पर्साका प्रमुख डाक्टर मुक्ति नारायण साहको अध्यक्षतामा सम्पन्न सो अभिमुखिकरण…

विशेष छुटको साथ ‘अजहर ट्रेड एण्ड सप्लायर्स’ पसल संचालनमा

चैत्र १ वीरगंज, आनन्द पटेल पर्साको वीरगंज महानगरपालिका वडा नं १४ बहुअरी स्थित गणडक चौकमा ‘अजहर ट्रेड एण्ड सप्लायर्स’ पसल संचालनमा आएको छ । सो पसलमा एसी, फ्रिज, कुलर मेसिन, वासिङ मेसिन, विभिन्न कम्पनिका एलिडी लगायतका ईलेक्ट्रोनिक…

तेस्रो परवानीपुर गोल्डकप प्रतियोगिताको तयारी पुरा

वीरगन्ज ,२९ फागुन । अगामी चैत ३ गतेदेखि हुने तेस्रो परवानीपुर गोल्डकप फुटबल प्रतियोगिताको सम्पुर्ण तयारी पुरा भएको आयोजकले जनाएको छ । परवानीपुर खेलमैदानमा हुन लागेको तेस्रो परवानीपुर गोल्डकप फुटबल प्रतियोगिताको सम्पुर्ण…

गण्डकी, मधेश र सुदूरपश्चिम प्रदेश प्रमुखलाई पदमुक्त, नयाँ नियुक्त गर्न राष्ट्रपति समक्ष सिफारिस

काठमाडौं । सरकारले तीन प्रदेश प्रमुखहरुलाई पदमुक्त गरी नयाँ व्यक्तिहरुलाई प्रदेश प्रमुख नियुक्त गर्न राष्ट्रपति समक्ष सिफारिस गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले मधेश प्रदेश, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका प्रदेश…

बीरगंज उधोग वाणिज्य संघको औ ४८ वार्षिक साधारणसभा सम्पन्न

२८ पफाल्गुन, वीरगंज मधुर सम्बन्धन सम्मानजनक ब्यवहार ,सृदृढ निजी क्षेत्र नयाँ नेपालको आधार भन्ने मुलनाराका साथ बीरगंज उधोग वाणिज्य संघको ४८ अौ वार्षिक साधारणसभा सम्पन्न भएको छ। संघको वार्षिक साधारणसभा उदघाटन समारोहमा नेपाल उधोग…