नेकपा एमाले निकट नेपाल उत्पीडित जातीय मुक्ती समाज द्धारा प्रदेश स्तरीय अभिमुखीकरण कार्यक्रम सम्पन्न
वीरगन्जः नेकपा एमाले निकट भांतृ संगठन नेपाल उत्पीडित जातीय मुक्ती समाजले मधेश प्रदेश स्तरीय अभिमुखीकरण कार्यक्रम आज सम्पन्न गरेको छ । कार्यक्रम मुक्ती समाजका मधेश प्रदेश अध्यक्ष पञ्चदेव खाणको अध्यक्षता एवंम केन्द्रिय अध्यक्ष मनोहर…