भिकम्पुरमा ३० दिने सिलाई कटाई तालिम शुरू

१४ फाल्गुन वीरगन्ज, आनन्द पटेल पर्साको धोबिनी गाउँपालिका वडा नं २ भिकम्पुर टोलमा ३० दिने सिलाई कटाई तालिम शुरू भएको छ । स्वरोजगार व्यवसायिक तालिम श्रीपुर ११ पर्साको आयोजनामा सोमबारदेखि सो तालिम शुरू गरिएको हो । तालिमको समुद्घाटन पालिका…

पिपरामा ४५ दिने व्युईटिसियन तालिम शुरू

१४ फाल्गुन वीरगन्ज , आनन्द पटेल पर्साको धोबिनी गाउँपालिका वडा नं १ पिपरामा सोमबारदेखि ४५ दिने व्युईटिसियन तालिम शुरू भएको छ । वडा नं १ का वडा अध्यक्ष बन्धु साह तेलीको अध्यक्षतामा शुभारम्भ भएको व्युईटिसियन तालिम कार्यक्रममा ३० जना…

युवा, महिला र सीमान्तकृत वर्ग लक्षित १२ महिने फेलोसिप कार्यक्रम होटल वृन्दावनमा समपन्न

युवा महिला र सीमान्तकृत वर्गका युवाहरुलाई लक्षित गरी मधेश प्रदेशमा सञ्चालित ७ महिने फेलोसिप कार्यक्रम सकिएको छ । द एसिया फाउण्डेशन मुख्य कार्यन्वन संस्था रहेको युएसएआइडी नागरिक समाज र सञ्चार ९सिएसएम० कार्यक्रमको मिडिया च्यालेञ्ज…

रुस–युक्रेन युद्ध स् ‘झन्डै ५० हजार जना सर्वसाधारण मारिए’–

रुस–युक्रेनबीच भएको युद्धमा झन्डै ५० हजार जना सर्वसाधारण मारिएका युक्रेनले जनाएको छ । युद्ध शुरु भएको दुई वर्ष पूरा भएको सन्दर्भमा युक्रेनका अधिकारीहरूले सर्वसाधारण मारिएको यकिन तथ्याङ्क अभाव भए पनि झन्डै ५० हजार जना सर्वसाधारण मारिएका…

राप्रपाद्वारा सोमवार संसद अवरुद्ध गर्ने चेतावनी

काठमाडौं । सडक आन्दोलनमा रहेका मिटरब्याजी पीडितलाई तत्काल वार्तामा नबोलाए राष्ट्रिय प्रजातन्त्र पार्टीले सोमवार संसद अवरुद्ध गर्ने चेतावनी दिएको छ । आइतवार मिटरब्याजी पीडितहरुलाई सम्बोधन गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष…

पर्साको तिलावे पुलबाट गाँजासहित एक जना पक्राउ

वीरगन्ज,१३फाल्गुनःपर्साको तिलावे पुल नजिकबाट प्रहरीले लागु पदार्थ गाँजासहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पर्साको बहुदरमाई नगरपालिका वडा नम्बर ९ विश्रामपुरका ५५ बर्षिय मोखु राउत कुर्मी रहेका छन् । उनको साथबाट १ किलो १ सय ग्राम…

घरेलु मैदानमै नेपालको तेस्रो हार

१३ फागुन, काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग २ अनतर्गत घरेलु मैदानमै भएको त्रिकोणात्मक सिरिजको अन्तिम खेलमा नेपाल नेदरल्याण्ड्ससँग ८ विकेटले पराजित भएको छ । घरेलु मैदानमै भएको लिग २ मा नेपालको यो तेस्रो हार हो । यसअघि नेपाल…

बसरुद्दिनको कार्यशैली र गतिविधीमा कैफियत देखिएपछि एमडी पदबाट हटाईएकोः नवनियुक्त एमडी शाहनवाज

१३ फागुन, वीरगंज वीरगन्जमा रहेको नेशनल मेडिकल कलेजको सम्पति भागबण्डाको विषयलाई लिएर दुई दाजुभाई बिचको विवाद थप छताछुल्ल भएको छ । मेडिकल कलेजका अध्यक्ष जैनुद्दिन अन्सारी र उनका सांहिला भाई बसरुद्दिन अन्सारीबिच मेडिकल कलेजको जायजेथाको…

नारायणी अस्पतालमा जन्मिएको नवजात शिशु छोडेर आमा बेपत्ता

१३ फाल्गुन , वीरगन्ज काठमाडौंमा सन्तानबिहीन एक महिलाले अस्पतालबाटै नवजात शिशु चोरेर हिंडेको घटना सेलाउन नपाउँदै वीरगन्जमा भने जन्मिएको शिशु नै अस्पतालमा छाडेर आमा बेपत्ता भएको घटना सार्वजनिक भएको छ। वीरगन्जस्थित नारायणी अस्पतालमा छोरी…

आयोजक अल्पाईनलाई १४ रनले परा जित गर्दै श्री दुर्गा मोडेल बिजयी , फाईनल खेल शनिबार हुने

१२ फाल्गुन, बिरगंज प्रथम अल्पाइन कप – २०८० क्रिक्रेट प्रतियोगिता बिरगंजको नारायणी रंगशालामाको क्रिक्रेट खेल मैदानमा शनिबार भएको दोस्रो खेल अल्पाईन सेकेन्डरि स्कुल र श्री दुर्गा मोडेल बीच भएको थियो । अल्पाईन सेकेन्डरि स्कुललाई १४ रनले…