आज देखि नयाँ वर्ष २०८१ साल सुरु
काठमाडौं । आज देखि विक्रम सम्वत् २०८१ साल सुरु भएको छ ।
नयाँ वर्ष प्रारम्भ भएको पहिलो दिन आज नेपालमा र विदेशमा रहेका नेपालीहरुले हर्षोल्लासका साथ एक आपसमा शुभकामना आदानप्रदान गरी मनाइरहेका छन् ।
नयाँ वर्ष आरम्भका अवसरमा आज नेपालभरका…