पर्साको गुलरियाका आगलागी पिडित परिवारलाई रेडक्रसबाट राहत सामग्री वितरण
रगन्ज,२७ चैतःपर्साको गुलरीया गाँउमा भएको आलागीबाट पिडित परिवारलाई नेपाल रेडक्रस सोसाइटीले राहत सामग्री वितरण गरेको छ ।
धोबिनी गाँउपालिका वडा नम्बर ३ गुलरीयामा सोमबारराति बिजुलीको चार सर्ट भएर भएको आगलागीबाट स्थानीय हनिफ मियाँ, फडिन्द्र…