बारामा खुर्पा प्रहार गरी आफ्नै श्रीमतिको हत्या
२६ भदौ, बारा । बाराको निजगढमा एक व्यक्तिले खुर्पा प्रहार गरी आफ्नै श्रीमतिको हत्या गरेका छन् । निजगढ नगरपालिका वडा नम्बर ९ भमरा टोलका ४२ वर्षीय विमल बस्नेतले आफ्नै श्रीमति ३८ वर्षीया लक्ष्मी राईको गएराति ९मंलबार राति० हत्या गरेका हुन् ।…