तेस्रो परवानीपुर गोल्डकप .बाग्मती फुटबल क्लब सेमिफाइनलमा
वीरगन्ज, ६ चैत ।
तेस्रो परवानीपुर गोल्डकप फुटबल प्रतियोगिताको मंगलबार भएको खेलमा बाग्मती फुटबल क्लब सर्लाही बिजयी भएको छ ।
शक्ति युवा क्लबको आयोजनामा जारी खेलमा हनामी भरतपुर फुटबल क्लब चितवनलाई बाग्मती फुटबल क्लब सर्लाहीले…