सखुवा प्रसौनीमा फुटबल खेलाडी छनौट : खेलाडीका सबै खर्च पालिकाकै जिम्मा — मेयर यादव
मंसिर ८ पर्सा आनन्द पटेल
। पर्सा जिल्लाको सखुवा प्रसौनी गाउँपालिकाले खेल क्षेत्रको विकास तथा प्रतिभा पहिचान गर्ने उद्देश्यले गाउँपालिका स्तरीय फुटबल खेलाडी छनौट कार्यक्रम गर्ने भएको छ । सो कार्यक्रमका तयारीहरू अन्तिम चरणमा पुगेको…