हिलिङ टच स्पा एन्ड सलोनको आयोजना गरेको रक्तदान कार्यक्रममा ३ महिला सहित ५४ जनाले गरे
बिरगंज : विगत दुई वर्षदेखि उत्कृष्ट सेवा प्रदान गर्दै आएको हिलिङ टच स्पा एन्ड सलोनले आफ्नो दोस्रो वार्षिक उत्सवको अवसरमा
बृहत रक्तदान कार्यक्रम सम्पन्न गरेको छ।वीरगञ्जको लोहारपट्टी रोडस्थित आरबी कम्प्लेक्सको पाँचौँ तल्लामा उक्त कार्यक्रमको…