भुटानमा हिमताल फुटेर भीषण बाढी, भारतका सीमावर्ती क्षेत्रमा हाई अलर्ट
काठमाडौं- भुटानको गासा जिल्लामा बिहीबार राति सिन्ताफु हिमताल फुटेर आएको भीषण बाढीका कारण ठूलो क्षति भएको छ।
बाढीको तीव्र बहावले गासाको प्रसिद्ध तातोपानी कुण्ड 'गासा त्शाचु' पूर्ण रूपमा बगाएको छ। बाढीका कारण पुनाखा-गासा राजमार्गको एक भाग…