कुर्मी सशक्तिकरण मञ्च पर्साको आयोजनामा क्यालेन्डर लोकार्पण कार्यक्रम सम्पन्न

44

पर्सा( कुर्मी सशक्तिकरण मञ्च पर्साको आयोजनामा आज क्यालेन्डर लोकार्पण कार्यक्रम सम्पन्न भएको छ ।
कुर्मी सशक्तिकरण मञ्च पर्साका अध्यक्ष दिपक कुर्मीको अध्यक्षता तथा प्रदेश सभा सदस्य श्याम पटेलको प्रमुख अतिथ्यमा २०८२ सालको क्यालेन्डर लोकार्पण कार्यक्रम आज सम्पन्न भएको हो ।

ीीी(ज्ञठद्धटडटछछछढ।वउभन
सो अवसरमा प्रमुख अतिथि पटेलले कुर्मी सशक्तिकरण मञ्च पर्साले आयोजना गरेको क्यालेन्डर लोकार्पण कार्यक्रम सराहनिय रहेको भन्दैं आफु खुशी लागेको बताए । उनले भने मञ्चको आयोजनामा क्यालेन्डर लोकार्पण कार्यक्रम पहिलो पटक हो र यो अन्तिम पटक नहोस भने यस्ता लोकप्रिय कार्यमा निरन्त्रता दिन आग्रह समेत गरेका थिए ।

सो अवसरमा अध्यक्ष कुर्मीले स्वागत सहित उपस्थित भई कार्यक्रमको सोभा बढाउनु भएका सम्पुर्ण अतिथि लगायत स्वजातिय कुर्मी समाजमा धन्यवाद ज्ञापन समेत गरेका थिए ।

द्दभद्धठण्ज्ञद्दट(ढछज्ञद्ध(द्धभज्ञम(डद्दण्द्ध(ठमबज्ञबज्ञभभडटदब(ज्ञठद्धटडटछटज्ञठ।वउभन
वीरगञ्ज महानगरपालिकाको वडा नम्बर २४ रामगढवा स्थित कुर्मी सेवा सदनको सभा हलमा सम्पन्न क्यालेन्डर लोकार्पण कार्यक्रममा सदनका अध्यक्ष सुरेन्द्र कुर्मी, कुर्मी सशक्तिकरण मञ्च पर्साका पुर्व अध्यक्ष संतोष पटेल, डा।श्याम पटेल, डा।मञ्जु राय कुर्मी, डा। बिकास पटेल लगायत स्वजातिय कुर्मी समाजका अगुवा बुद्धिजिवीहरुको सहभागिता रहेको मञ्चका कोषाध्यक्ष राजेश प्रसाद पटेलले जानकारी दिए ।

Leave A Reply

Your email address will not be published.