मिस नेपाल २०२४ को लागि वीरगंजमा आवेदन खुल्ला
१४ बैशाख, बीरगंज : डाबर वाटिक मिस नेपाल २०२४ को लागि आवेदन खुल्ला भएको छ । वीरगंजको होटल भिस्वामा पत्रकार सम्मेलन गरि आयोजकले आवेदन खुल्ला भएको जनाएको हो । आवदेन जेष्ठ १ गते सम्म खुल्ला रहने छ । मिस नेपालको लागि न्युनतमा ५ फिट ३ ईन्च उचाई ,…