सशस्त्र प्रहरी १३ नम्बर गण पर्साको १७ औं स्थापना दिवस विभिन्न कार्यक्रमगरी समपन्न
७ बैशाख, वीरगंज
वीरगञ्ज शान्ति सुरक्षा प्रतिबद्धता भन्ने मुल मन्त्रका साथ सिमा सुरक्षा बल अर्थात सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण हेड क्वाटर पर्साको १७ औ स्थापना दिवस २०८१ को अवसरमा आयोजित वार्षिक कार्यक्रम सम्पन्न भएको छ। सशस्त्र…