वीरगन्ज रक्तसञ्चार केन्द्रलाई राउन्ड टेबल नेपालद्वारा फ्रिज सहयोग
वीरगन्ज,२८फाल्गुनस्नेपाल रेडक्रस सोसाइटी पर्साको रक्तञ्चार केन्द्र वीरगन्जलाई राउन्ड टेबल नेपालले एक थान रेफ्रिजेरेटर९फ्रिज० सहयोग गरेको छ।
राउन्ड टेबल नेपालद्वारा आयोजना हुने मेघा रक्तदान कार्यक्रममा संकलन हुने रगतलाइ रक्तसञ्चार…