वीरगञ्जमा पहिलोपटक ‘ज्ञानु देवी मेमोरियल जुनियर फुटबल प्रतियोगिता–२०८२’ सुरु हुँदै
माघ १५, वीरगञ्ज — आनन्द पटेल
जीवन ज्योति सेकेण्डरी स्कूलको आयोजनामा वीरगञ्जमा पहिलो पटक ज्ञानु देवी मेमोरियल जुनियर फुटबल प्रतियोगिता–२०८२ सञ्चालन हुने भएको छ। प्रतियोगिताको जानकारी दिन आयोजक विद्यालयले आज पत्रकार सम्मेलनको आयोजना गरेको…