मंसिर १ वीरगंज, अभिलाष गप्ताु
शनिबार बिरगंजको आदर्शनगर स्थित सोसाइटी कम्पलेक्समा रहेको शिखर इन्स्योरेन्स कम्पनी लिमिटेड बिरगंजको आयोजनामा रतmदान कार्यक्रम समपन्न भएको छ । कार्यक्रममा २ जना महिला सहित ५८ जानले रतmदान गरेका छन । रतmदान गर्नेहरुमा निशा कुमारी पटेल , हरिओम ठाकुर , श्री राम पटेल , दिपक मेहता , मनिश श्रीवास्तव , महम्मद चान्द , कन्हैया कुमार साह , साहेब अल्ली धोबी, कृष्ण यादव , अभिषेक चौरसिया , देवेन्द्र प्रसाद यादव , दिपु कुमार पटेल , दिपेश श्रीवास्तव , गोबिन्दा यादव , प्रकाश कुमार लगाएत रहेका छन ।
कम्पनीले आफ्नो २१ औ बर्ष प्रवेश गरेको उपलक्ष्यमा सो रतmदान कार्यक्रमको आयोजना गरेको हो । कार्यक्रमका प्रमुख अतिथी शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडका मधेस प्रदेशका प्रमुख सुरेश चन्द्र गुप्ताको आतिथ्य एवम् यस बिरगंज शाखा प्रमुख नितेश कुमार दासको अध्यक्षतामा सम्पन्न भएको थियो ।
कार्यक्रममा गुल्शन बर्मा , धिरज साह लगाएतकाहरुको पनि उपस्थिति रहेको थियो। कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी रेशमकोठी उप(शाखाका युवा संयोजक अभिलाष कुमार गुप्ता एवं बिरगंज रक्त संचार केन्द्रका प्रमुख सौरभ राज पाण्डे ,मनिष गुप्ता , नितेश यादव,लिलाधर साह लागायतका प्राबिधिकहरुको सहयोगमा सम्पन्न भएको थियो।