प्याब्सन पर्साको राइम्स फेस्टिभल : विद्यार्थीको प्रस्तुतिमा समाज सुधारको सन्देश

वीरगञ्ज आनन्द पटेल। निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) पर्साको आयोजनामा सम्पन्न ‘प्याब्सन राइम्स फेस्टिभल’मा विद्या सदन स्कुल प्रथम भएको छ। क्लासिक ब्याङ्क्वेट हलमा आयोजित प्रतियोगितामा विद्या सदनले २६९ अंक प्राप्त…

वीरगन्जमा स्कुल्स कप क्रिकेटको तयारी तीव्र, १६ विद्यालयका क्याप्टेन सहभागी

वीरगन्ज । विद्यालयस्तरमा क्रिकेटको विकास, विद्यार्थी प्रतिभाको पहिचान तथा भविष्यका खेलाडी उत्पादन गर्ने उद्देश्यले आयोजना हुन लागेको बिरगन्ज स्कुल्स कप २०८३ अन्तर्गतको क्याप्टेन मिट कार्यक्रम सम्पन्न भएको छ। प्रतियोगितामा सहभागी १६ वटा…

प्रसौनी बिर्तामा नवरात्रि पूजाको तयारी तीव्र, सातोमाई मन्दिरमा भव्य कलश स्थापना गरिने

वीरगञ्ज । वीरगञ्ज महानगरपालिका–२३ प्रसौनी बिर्तास्थित सातोमाई मन्दिरमा नवरात्रिको अवसरमा हुने कलश स्थापना तथा पूजा कार्यक्रमको तयारी तीव्र पारिएको छ। पूजा कार्यक्रमलाई भव्य, व्यवस्थित र मर्यादित रूपमा सम्पन्न गर्ने उद्देश्यले स्थानीयवासीको…

जितिया पर्व विधिपूर्वक सम्पन्न, सन्तानको सुख–समृद्धिको कामना गर्दै व्रत समापन

सिरहा । सन्तानको दीर्घायु, सुख, समृद्धि तथा स्वास्थ्यको कामना गर्दै विशेषगरी तराई–मधेसका महिलाले मनाउने जितिया पर्व आज विधिपूर्वक सम्पन्न भएको छ। असोज कृष्ण पक्षको अष्टमीदेखि नवमीसम्म मनाइने यो पर्व शुक्रबार देखि सुरु भएको थियो। जितियालाई…

अनिल रुंगटाले कांग्रेसको १५औँ महाधिवेशनमा केन्द्रीय सदस्यमा उम्मेदवारी दिने

वीरगञ्ज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा पर्साका नेता तथा पूर्वकेन्द्रीय सदस्य एवं संविधानसभा सदस्य अनिल रुंगटाले केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने भएका छन्। पार्टीभित्र महाधिवेशन केन्द्रित गतिविधि तीव्र भइरहेका बेला रुंगटाले…

एलएस हस्पिटलमा रक्तदान, १३ महिला सहित ४८ जनाले गरे रक्तदान

बारा । बाराको परवानीपुर गाउँपालिका–५, नौतनस्थित एलएस हस्पिटल एन्ड मेडिकल कलेजको परिसरमा शुक्रबार रक्तदान कार्यक्रम सम्पन्न भएको छ। अस्पतालले बिरामीको उपचारका क्रममा रगतको अभाव हुन नदिन तथा स्थानीयस्तरमै रगत संकलन गरी मानवीय सेवामा…

रानीघाटमा २७औँ खुला रक्तदान, ४ महिला सहित ५२ जनाले गरे रक्तदान

वीरगञ्ज, १७ असोज । वीरगञ्ज महानगरपालिका–९ स्थित ब्लड डोनेशन चौक, रानीघाटमा २७औँ पटक खुला रक्तदान कार्यक्रम सम्पन्न भएको छ। दुर्गा पूजा सेवा समिति रानीघाटको आयोजनामा तथा नेपाल रेडक्रस सोसाइटी रानीघाट उपशाखाको सहयोगमा आयोजित…

बहुअरी–मिलनचोक सडक जीर्ण, मर्मतको माग गर्दै स्थानीय सडकमा

वीरगञ्ज असोज १७ — पर्साको ड्राइपोर्टदेखि बहुअरी चोक हुँदै परवानीपुर–मिलनचोकतर्फ जाने सडक जीर्ण बन्दै गएपछि स्थानीयले विरोध जनाएका छन्। सडकको अवस्था सुधारका लागि सम्बन्धित निकायले चासो नदिएको भन्दै स्थानीयले शनिबार करिब ३० मिनेट सडक जाम…

खनालसँग मधेशका युवाको भेट, समसामयिक राजनीति र सामाजिक रूपान्तरणबारे छलफल

काठमाडौं । मधेश प्रदेशका युवाहरू र नेपाली कम्युनिष्ट पार्टीका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालबीच मधेशको समसामयिक राजनीतिक, सामाजिक तथा वैचारिक अवस्थाबारे छलफल भएको छ। काठमाडौंको डल्लुस्थित खनाल निवासमा भएको करिब एक…

इन्दौरमा १८औँ भारतीय पत्रकारिता महोत्सव सुरु, Gen-Z र सञ्चारमाध्यमको प्रभाव मुख्य विषय

असोज १६ भारतको मध्यप्रदेश स्थित इन्दौरमा १८औँ भारतीय पत्रकारिता महोत्सव–२०२६ शुक्रबारदेखि सुरु भएको छ। दक्षिण तुकोगञ्जस्थित जाल सभागृहमा सुरु भएको तीनदिने महोत्सवमा भारतभरबाट १५० भन्दा बढी वरिष्ठ पत्रकार, सम्पादक तथा डिजिटल सञ्चार विज्ञ…