विपद् प्रभावित परिवारका लागि ग्रीन सिटी सामुदायिक प्रहरीद्वारा ४० बन्डल कपडा हस्तान्तरण
वीरगन्ज, असोज १४ ।
दैवी प्रकोप तथा बाढीबाट प्रभावित परिवारका लागि ग्रीन सिटी सामुदायिक प्रहरी सेवा केन्द्र आदर्शनगरले ४० बन्डल कपडा जिल्ला प्रशासन कार्यालय पर्सालाई हस्तान्तरण गरेको छ।
मानव मिलन संस्था पोखरा नेपाल, आदेश्वर जीवदया…