भोटेकोशी बाढीपछि नेपाली सेनाले गर्यो २ हजार ६५० जनाको उद्धार
काठमाडौं, १४ भदौ । रसुवा स्थित भोटेकोशी नदीमा १० भदौको बिहान आएको बाढीपछि उद्धारमा खटिएको नेपाली सेनाले हालसम्म २ हजार ६५० जनाको उद्धार गरेको छ।
सैनिक मुख्यालय जंगी अड्डाका अनुसार शनिबार मात्रै टिमुरे, स्याफ्रुबेंसी र मैलुङबाट ५४ जनाको…