Browsing Category

अपराध

पर्साबाट नकली नोट सहित दुई जना पक्राउ

वीरगञ्ज १८ । पर्सा प्रहरीले १ लाख २३ हजार नकली नोट सहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत बिहार पश्र्चिमी चम्पारण बेतिया भावल बस्ने ३० वर्षिय क्यामुदिन मियाँ र बारा प्रसौन वडा नं २ बस्ने ४० वर्षिय हलिमा खातुनलाई पक्राउ…

पत्रकार यादवले आफूलाई ज्यान मार्ने धम्की आएको भन्दै प्रहरी कहाँ निवेदन दिएको खुलासा

१८ वैशाख, जनकपुरधाम । धनुषामा मोटरसाइकल दुर्घटनामा मृत्यु भएका पत्रकार विनयकुमार यादवले आफूलाई ज्यान मार्ने धम्की आएको भन्दै प्रहरी कहाँ निवेदन दिएको खुलेको छ । दुर्घटनाको १५ दिनअघि उनले ‘जीपले ठक्कर दिएर ज्यान मारिदिन्छु’ भन्दै धम्की…

स्रोत नखुलेको ३ लाख ३६ हजार रकम सहित एकजना भारतीय नागरिकलाई पक्राउ

१७ बैशाख, वीरगञ्ज । वीरगञ्ज भंसारमा खटिएको सशस्त्र प्रहरीको टोलीले स्रोत नखुलेको रकम सहित एकजना भारतीय नागरिकलाई पक्राउ गरी आवश्यक कार्वाहीको लागि वीरगञ्ज भंसारमा बुझाएको छ । वीरगञ्जबाट रक्सौल तर्फ गइरहेको वीआर ०५ एजेट ७५७४ नम्वरको…

नेपालको मोस्ट वान्टेडको सुचिमा रहेका पासवान प्रहरी नियन्त्रणमा

वीरगञ्ज १७ । पर्सा प्रहरीले गएराति एक भरतिय अपराधिलाई गोली हानी पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको बिहार पुर्वी चम्पारण रक्सौलका ४५ वर्षिय बब्लु पासवान भन्ने गणेश कुमार रहेको छन् । भारतयबाट नेपालतर्फ आउँदै गरेको बिआर.०५ ए.एल.६१३९…

कांग्रेस नेता आलमलाई जन्मकैदको सजाय

काठमाडौं । रौतहट जिल्ला अदालतले कांग्रेस नेता मोहम्मद अफताब आलमलाई जन्मकैदको सजाय सुनाएको छ । न्यायाधीश मातृकाप्रसाद आचार्यको इजलासले बिहीबार आलमलाई जन्मकैदको सजाय सुनाएको हो । २०६४ चैत २७ गते रौतहटको राजपुरमा बम बिस्फोटमा घाइते…

पम्पम बिलडिङमा पर्सा प्रहरीको छापाबाट एक करोड २० लाख बराबरको कपाड बरामद

७ बैशाख , वीरगंज वीरगञ्ज । जिल्ला प्रहरी कार्यालय पर्साले एक गोदाममा गरेको छापामारीबाट एक करोड भन्दाबढी कपडा बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय पर्सामा गरिएको पत्रकार सम्मेलनमा एक करोड २० लाख बराबरको कपडा बरामद भएकोे पर्सा प्रहरी…

डिस्पी रिजालको नेतृत्वमा भन्सार छलीका ७ लाख भन्दा बढीको विभिन्न सामग्री बरामद

३० चैत्र वीरगन्ज, आनन्द पटेल सशस्त्र प्रहरीले वीरगञ्जबाट शुक्रबार ७ लाख भन्दा बढीको भन्सार छलीका सामग्री बरामद गरेको छ । वीरगञ्ज महानगरपालिका वडा नम्बर १६ भन्सारको मुख्य प्रवेशद्वारबाट सशस्त्र प्रहरीले ७ लाख भन्दा बढीको विभिन्न सामग्रीहरु…

२० किलो गाँजा सहित महोत्तरीबाट वडा सदस्य पक्राउ

२९ चैत, जनकपुरधाम । महोत्तरीबाट प्रतिबन्धित लागूऔषध गाँजासहित दुईजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा भंगाहा नगरपालिका ६ बस्ने वर्ष ३२ का कलाम अंसारी र बर्दिवास नगरपालिका १० का ४० वर्षीय पदम स्याङ्दन रहेको प्रहरीले जनाएको छ । पक्राउ…

मोटरसाइकल चोर्ने परवानीपुरका दुई युवक प्रहरीको नियन्त्रणमा

बारा,२९चैतः बारामा प्रहरीले चोरी भएको मोटरसाइकलसहित त्यसमा संलग्न दुई जना युवकलाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा बाराकै परबानीपुर गाउँपालिका वडा नम्बर ४ चैनपुरका २१ वर्षियय बली साह सोनार र त्यही गाँउका २५ बर्षियय रामनिवास राउत भेडिहर रहेका…

सशस्त्र प्रहरीद्धारा १ लाख ६० हजार भन्दा बढीको मोटरसाईकलको पार्टस बरामद

२७ चैत्र, बीरगंज सशस्त्र प्रहरी बल पर्साले मंगलबार १ लाख ६० हजार भन्दा बढीको मोटरसाईकलको पार्टस बरामद गरेको छ। बिरगंज महानगरपालिका वडा नं १६ भन्सार मेनगेट स्थित प्रस्तावित सीमा सुरक्षा गुल्म बीरगंजबाट सशस्त्र प्रहरी नायब…