Browsing Category

अपराध

सशस्त्र प्रहरी बल पर्साद्वारा श्रोत नखुलेको नगद सहित किराना सामान बरामद

२६ चैत्र, वीरगंज सशस्त्र प्रहरी बल पर्सा ले आज ६ लाख नगद सहित किराना समान बरामद गरेको छ। सशस्त्र प्रहरी बल पर्साको भन्सार कार्यलय नीर चेक जाच गर्ने क्रममा भारत बाट नेपाल तर्फ पैदल आउदै गरेका बिरगंज नगवा निवासी वर्ष ३७ का माल्ती…

पर्साबाट लागु औषध सहित दुई जना पक्राउ

वीरगञ्ज । पर्साबाट प्रहरीले लागुऔषध सहित दुई जनालाई पक्राउ गरेको छ । वीरगञ्ज महानगरपालिका वडा नं c१६ बोखारचोक स्थित सडकखण्डबाट लागु औषध  सहित दुई  जनालाई पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय नगवाबाट खटिएको…

विरगंजको नेशनल मेडिकल कलेजमा प्रहरीको छापा, एमडी शहनवाज हुसेन र ल्याब प्रमुख सन्जय साह पक्राउ

२६ चैत्र वीरगंज् नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पतालको प्रयोगशाला ९ल्याब० मा म्याद गुज्रिएको केमिकल प्रयोग भएको पाइएपछि कलेजका एमडी र ल्याब प्रमुखलाई प्रहरीले पक्राउ गरेको छ । नेशनल मेडिकल कलेजमा छापा, एमडी र ल्याब प्रमुख पक्राउ…

भन्सार छलीका सामान सहित ५ वटा ट्रक पर्सा प्रहरीको नियन्त्रणम

८ चैत्र, बीरगंज पर्सा प्रहरीले वीरगन्जबाट ठुलो परिमाणमा भन्सार छलीका सामान बरामद गरेको छ । प्रहरीले वीरगन्जका विभिन्न ठाउँबाट विलविजक भन्दा बढी लोड गरिएका सामान बरामद गरेको हो । जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले भन्सार…

महरालाई ४ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतको अनुमति

काठमाडौं । सुन तस्करी प्रकरणमा पक्राउ परेका नेकपा माओवादी केन्द्र०का उपाध्यक्ष एवं पूर्वसभामुख कृष्णबहादुर महरालाई म्याद थपका लागि जिल्ला अदालतमा उपस्थित गराइएको छ । सोमबार कपिलवस्तुबाट पक्राउ परेका महरालाई जिल्ला अदालत काठमाडौंमा म्याद…

पकहाँमैनपुर गाँउपालिकमा अख्तियारको छापा, दिवाखाजा र तालिमको नाममा करोडौको भ्रष्टाचार भएको आरोप

वीरगन्जः पर्साको पकहाँमैनपुर गाउँपालिमा तिनदिन देखि अख्तियार दुरुपयोग अनुसन्धान हेटौडाको टोलीले छानबिन गरिरहेको छ । गाउँपालिकाले संचालन गरेको बिभिन्न योजनाहरुमा उजुरी परेपछि अख्तियारको टोली अनुसन्धानमा आएको हो । गाउँपालिकाले संचालन गरेको…

९ लाख भन्दा बढीको सामानसहित तीनटा पिकअप बाराबाट नियन्त्रणमा

१५ फागुन,बीरगञ्ज । बाराबाट प्रहरीले ९ लाखमूल्य बढीको सामानसहित तीनवटा पिकअप नियन्त्रणमा लिएको छ । प्रहरीले जीतपुरसिमरा उपमहानगरपालिका वडा नंं। २१ अमलेखगञ्जस्थित सडकखण्डबाट सामानसहित तीनवटा पिकअप नियन्त्रणमा लिएको हो । ईलाका प्रहरी…

पर्साको तिलावे पुलबाट गाँजासहित एक जना पक्राउ

वीरगन्ज,१३फाल्गुनःपर्साको तिलावे पुल नजिकबाट प्रहरीले लागु पदार्थ गाँजासहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पर्साको बहुदरमाई नगरपालिका वडा नम्बर ९ विश्रामपुरका ५५ बर्षिय मोखु राउत कुर्मी रहेका छन् । उनको साथबाट १ किलो १ सय ग्राम…

खैरो हिरोईन सहित विरगंजबाट ३ जना पक्राउ

माघ, १७ विरगंज प्रहरीले वीरगंजबाट खैरो हिरोइनसहित ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा वीरगंज महानगरपालिकाको वडा नं।१६ का ६१ बर्षिय राजबली महतो, ४५ बर्षिय मनोहर महतो र बाराको परवानीपुर गाउँपालिका वडा नं। ५ का ३७ बर्षिय अबधेश प्रसाद…

बारामा लागू औषध गाँजासहित १ ज ना पक्राउ

माघ, १७ विरगंज बारा प्रहरीले लागू औषध गाँजासहित १ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्ला मकवानपुर, हेटौडा नगरपालिका वडा नं। ३ बस्तीपुर निवासी २७ बर्षिय पवन गिरी रहेका छन् । ईलाका प्रहरी कार्यालय जीतपुर, बाराबाट खटिएको प्रहरी…