Browsing Category

राजनीति

अनिल पटेल र आकाश पटेलको नेतृत्वमा युवालाई सम्मानजनक जिम्मेवारी दिन नेकपा पर्सासँग माग

वीरगञ्ज । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) पर्सामा जनवर्गीय संगठनमा लामो समयदेखि सक्रिय युवा जनशक्तिलाई योगदान, क्षमता र अनुभवका आधारमा पार्टीको मूलधारमा सम्मानजनक समायोजन गर्न माग गरिएको छ। युवा संघ नेपालका केन्द्रीय उपमहासचिव तथा मधेश…

नेपाली कम्युनिस्ट पार्टी पर्साका संयोजक जयप्रकाश थारूद्वारा प्रशासन मार्फत सरकारलाई ज्ञापनपत्र

वीरगञ्ज। नेपाली कम्युनिस्ट पार्टी पर्साले जिल्लाका नागरिकले भोग्दै आएका जनजीवनसँग प्रत्यक्ष जोडिएका समस्या तत्काल समाधान गर्न सरकारको ध्यानाकर्षण गराएको छ। मंगलबार पार्टीका जिल्ला संयोजक जयप्रकाश थारूको नेतृत्वमा जिल्ला प्रशासन कार्यालय…

वीरगन्ज–१५ मा सामाजिक सेवाबाट चर्चामा शिवशंकर यादव, वडा अध्यक्षको उम्मेदवारीका लागि स्थानीयको आग्रह

वीरगन्ज आनन्द पटेल । वीरगन्ज महानगरपालिका वडा नम्बर १५ का स्थानीयवासीबीच शिवशंकर यादवको चर्चा बढ्न थालेको छ। लामो समयदेखि वडामा निरन्तर सामाजिक गतिविधिमा सक्रिय रहँदै आएका यादवलाई स्थानीयले आगामी स्थानीय तह निर्वाचनमा वडा अध्यक्षको…

सुनसरीको तनावबीच नौ राजनीतिक दलको संयुक्त आह्वान– शान्ति र संयमता अपनाऔँ

काठमाडौं । सुनसरीलगायत विभिन्न जिल्लामा विकसित पछिल्ला घटनाक्रमलाई मध्यनजर गर्दै नौ राजनीतिक दलले शान्ति, सामाजिक सद्भाव र राष्ट्रिय एकता कायम राख्न संयुक्त अपिल जारी गरेका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले…

सांसद सुशील कानु र सुधीर पटेलद्वारा डुबान प्रभावित क्षेत्रको स्थलगत निरीक्षण

वीरगञ्ज, साउन ३ पर्सा निर्वाचन क्षेत्र नं. २ का संघीय सांसद सुशील कानुले वर्षाका कारण उत्पन्न बाढी तथा डुबान समस्याको स्थलगत निरीक्षण गर्दै प्रभावित क्षेत्रमा समाधानको पहल सुरु गर्नुभएको छ। सांसद कानुले वीरगञ्ज महानगरपालिका–१७, २४, २५…

दरबार हत्याकाण्ड दीपेन्द्रले गरेका होइनन्, सत्य अझै खुल्न बाँकी छ : ओली

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले २०५८ साल जेठ १९ गते भएको नारायणहिटी दरबार हत्याकाण्ड दीपेन्द्र शाहले नगरेको दाबी गर्नुभएको छ। शुक्रबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित एक कार्यक्रममा…

प्रतिनिधिसभामा हरि पन्तको प्रश्न: वीरगञ्जका क्यासिनो र लागूऔषध तस्करी नियन्त्रणमा सरकार किन मौन?

काठमाडौं, असार २२ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का पर्सा निर्वाचन क्षेत्र नम्बर–१ का प्रतिनिधिसभा सदस्य हरि पन्तले जनसरोकारका विषयमा सरकार गम्भीर नदेखिएको भन्दै प्रतिनिधिसभामा असन्तुष्टि व्यक्त गरेका छन्। सोमबार बसेको…

राष्ट्रिय स्वतन्त्र पार्टी वीरगञ्ज महानगर कार्यसमितिमा मदसिन राजा नियुक्त

वीरगञ्ज, असार २० — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पर्सा जिल्ला अन्तर्गत वीरगञ्ज महानगर कार्यसमितिले महसिन राजालाई महानगर कार्यसमितिको सदस्य पदमा मनोनयन गरेको छ।वीरगञ्ज महानगर कार्यसमितिका सभापति दिपाराज पटेलद्वारा हस्ताक्षरित…

वीरगञ्जको नेतृत्व परिवर्तनका लागि सुधीर पटेलको पक्षमा युवा जुटे

वीरगञ्ज, असार २० । आगामी स्थानीय तह निर्वाचनलाई लक्षित गर्दै वीरगञ्ज महानगरपालिकाको मेयर पदका आकांक्षी सुधीर पटेलको पक्षमा शनिबार वीरगञ्जमा युवा भेला सम्पन्न भएको छ। आदर्शनगरस्थित त्रिशला होटलमा रन्दीप श्रीवास्तवको अध्यक्षतामा आयोजित…

युवा नेता अकलेश कुमार साहको पहलमा श्यामपुर भेलाहामा विद्यालय भवन निर्माण सुरु

पकहामैनपुर ओमप्रकाश सराफ । २०८४ का मेयर पदका प्रत्याशी तथा युवा समाजसेवी अकलेश कुमार साहको पहलमा पकहामैनपुर गाउँपालिका–४ स्थित श्री नेपाल राष्ट्रिय प्राथमिक विद्यालय, श्यामपुर भेलाहामा विद्यालय भवन निर्माण कार्य औपचारिक रूपमा सुरु गरिएको छ…