लालबन्दीबाट ६६० किलो गाँजा बरामद, दुई जना पक्राउ
वीरगञ्ज, ५ भदौ । सर्लाहीको लालबन्दी नगरपालिका–१४ स्थित डाइनीखोला क्षेत्रबाट प्रहरीले ठूलो परिमाणमा अवैध लागूपदार्थ गाँजा बरामद गरेको छ।
लागूऔषध नियन्त्रण ब्युरो बर्दिबास शाखाबाट खटिएको विशेष प्रहरी टोलीले बुधबार दुई छुट्टाछुट्टै स्थानमा…