नेपाल रेडक्रस सोसाइटी पर्सा शाखाले मनायो ६४औँ स्थापना दिवस
वीरगञ्ज, १९ भदौ ।
नेपाल रेडक्रस सोसाइटीको ६४औँ स्थापना दिवसको अवसरमा नेपाल रेडक्रस सोसाइटी पर्सा शाखाले शुक्रबार वीरगञ्ज स्थित शाखा कार्यालयमा विभिन्न कार्यक्रम आयोजना गरी स्थापना दिवस मनाएको छ।
मानवता, सेवा र परोपकारको भावनालाई…