ड्राइपोर्टका लागि अधिग्रहण गरिएको जग्गाको मुआब्जा माग्दै श्रीसियावासीद्वारा ज्ञापनपत्र
वीरगञ्ज । वीरगञ्ज महानगरपालिका–२५ श्रीसियाका स्थानीयवासीले ड्राइपोर्ट निर्माणका क्रममा अधिग्रहण गरिएको जग्गा तथा भौतिक संरचनाको बाँकी मुआब्जा र क्षतिपूर्ति तत्काल उपलब्ध गराउन माग गरेका छन्।
मुआब्जा संघर्ष समिति वीरगञ्ज–२५ श्रीसियाका…