Browsing Category
स्थानीय
भारतीय नागरिक मुराद र अलिराजको नागरिकता खारेज गर्न माग गर्दै जिल्ला प्रशासनमा उजुरी दर्ता
२८ फाल्गुन, वीरगंज
झुठा विवरण पेश गरेर नेपाली नागरिकता लिएका २ जना भारतीयको नागरिकता खारेजको माग गर्दै जिल्ला प्रशासन कार्यालय पर्सामा उजुरी परेको छ ।
वीरगंज महानगरपालिका ३ मा जन्मस्थान देखाएर धनुषाको हरिने गाउँपालिका ३ को…
पर्सामा सब भन्दा बढी मुद्धा फछर्याैट गरेको न्यायीक समिती संयोजक– महतो
२३ फाल्गुन पर्सा, आनन्द पटेल
पर्साको पटेर्वा सुगौली गाउँपालीकामा आर्थिक वर्ष २०७४÷७५ देखी लिएर आर्थिक वर्ष २०८०÷८१ सम्मा २२० वटा मुद्धाहरु दर्ता भएका छन । जस मध्ये २०७ वटा मुद्धाको फछर्यौट भईसकेको गाउँपालिकाकी न्यायीक समितीका…
वीरगन्जमा समाज परिवर्तन नेपाल द्धारा रक्तदान सम्पन्न
वीरगन्जः वीरगन्जको मुख्य बजार घण्टाघर स्थित समाज परिवर्तन नेपालको आयोजनामा आज रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।
रक्तदान कार्यक्रम संस्थाका अध्यक्ष अकलेश साहको अध्यक्षता एवंम नेपाल पत्रकार महासंघका मधेश प्रदेशका महासचिव श्याम बन्जाराको…
पर्साको चमरी टोलमा आगलागीबाट चार घर जलेर नष्ट
वीरगन्ज,१३फाल्गुन पर्साको जिराभवानी गाउँपालिका वडा नम्बर १ चमरी टोलमा भएको आगलागीबाट चार वटा फुसको घर जलेर नष्ट भएको छ ।चमरी टोलमा आइतबार दिउँसो १२ बजेतिर भएको आगलागीबाट स्थानीय मुन्ना नटको ४ वटा फुसको घर जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।…
भिकम्पुरमा ३० दिने सिलाई कटाई तालिम शुरू
१४ फाल्गुन वीरगन्ज, आनन्द पटेल
पर्साको धोबिनी गाउँपालिका वडा नं २ भिकम्पुर टोलमा ३० दिने सिलाई कटाई तालिम शुरू भएको छ ।
स्वरोजगार व्यवसायिक तालिम श्रीपुर ११ पर्साको आयोजनामा सोमबारदेखि सो तालिम शुरू गरिएको हो । तालिमको समुद्घाटन पालिका…
पिपरामा ४५ दिने व्युईटिसियन तालिम शुरू
१४ फाल्गुन वीरगन्ज , आनन्द पटेल
पर्साको धोबिनी गाउँपालिका वडा नं १ पिपरामा सोमबारदेखि ४५ दिने व्युईटिसियन तालिम शुरू भएको छ ।
वडा नं १ का वडा अध्यक्ष बन्धु साह तेलीको अध्यक्षतामा शुभारम्भ भएको व्युईटिसियन तालिम कार्यक्रममा ३० जना…
बसरुद्दिनको कार्यशैली र गतिविधीमा कैफियत देखिएपछि एमडी पदबाट हटाईएकोः नवनियुक्त एमडी शाहनवाज
१३ फागुन, वीरगंज
वीरगन्जमा रहेको नेशनल मेडिकल कलेजको सम्पति भागबण्डाको विषयलाई लिएर दुई दाजुभाई बिचको विवाद थप छताछुल्ल भएको छ ।
मेडिकल कलेजका अध्यक्ष जैनुद्दिन अन्सारी र उनका सांहिला भाई बसरुद्दिन अन्सारीबिच मेडिकल कलेजको जायजेथाको…
नारायणी अस्पतालमा जन्मिएको नवजात शिशु छोडेर आमा बेपत्ता
१३ फाल्गुन , वीरगन्ज काठमाडौंमा सन्तानबिहीन एक महिलाले अस्पतालबाटै नवजात शिशु चोरेर हिंडेको घटना सेलाउन नपाउँदै वीरगन्जमा भने जन्मिएको शिशु नै अस्पतालमा छाडेर आमा बेपत्ता भएको घटना सार्वजनिक भएको छ। वीरगन्जस्थित नारायणी अस्पतालमा छोरी…
बाराको सशस्त्र प्रहरी पोष्टमा आगलागी, गोलीगट्ठा सहितका सबै हतियार जलेर नष्ट
बारा,१२फाल्गुनःबाराको विश्रामपुर गाउँपालिकाको बपलिरामपुरमा रहेको सशस्त्र प्रहरी फरवार्ड आउट पोस्ट ९एफओबी० मा शनिबार आगलागी भएको छ । सशस्त्र प्रहरीको एफओबीमा विद्युत् सर्ट भएर आगलागी भएको हो ।
एफओबीमा भएको आगलागीबाट हातहतियार…
सडक बनेको दुई बर्ष बित्दा पनि मुआब्जा नपाएपछि बाराका पिडितहरु आन्दोलित
बारा,१०फाल्गुनः बाराको तामागढी–सिम्रौनगढ हुलाकी सडक निर्माणको समयमा सरकारले घोषणा गरेको मुआब्जा हालसम्म नदिएको भन्दै स्थानीयबासी आन्दोलित भएका छन्।
सरकारलाई पटकपटक अनुरोध गर्दासमेत कुनै सुनुवाइ नभएको भन्दै तामागढी–सिम्रौनगढ सहयोग तथा…