Browsing Category
स्थानीय
लैगिक हिंसा सम्बन्धि ७५ थान जनचेतना मुलक पर्चा, पम्पलेट बितरण
१० फाल्गुन, वीरगंज
लैङ्गिक हिंसा सम्बन्धि जनचेतनामूलक पर्चा पम्पलेट बितरण कार्यक्रम सम्पन्न भएको छ ।
“समुदाय प्रहरी साझेदारी” कार्यक्रम अन्तर्गत सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा छपकैया(२ पर्साको आयोजनामा पर्सा जिल्ला…
प्रमुख जील्ला अधिकारी भुसालद्धारा वीरगंजमा कर्फ्यु आदेश जारी
फाल्गुन ७, वीरगन्ज ।
पर्साको वीरगन्जमा महानगरपालिका भित्र आज बेलुका पाँच बजेदेखि अर्को सूचना नआएसम्मका लागि कर्फ्यु लगाइएको छ ।
रौतहटको ईशनाथ नगरपालिकाको मोतिपुरमा दुई पक्ष बीच सरस्वतीको मुर्ति सेलाउने विषयमा झडप भएको विषयलाई…
महिलाहरुको लागि वीरगन्जमा १२ दिने पत्रकारीता तालिम सञ्चालन
वीरगन्ज,४ फाल्गुनः
वीरगन्जमा मधेसका सिमान्तकृत महिलाहरुको शसक्तिकरणका लागि पत्रकारीता तालिम शुक्रबारदेखि सुरु भएको ।
अन्र्तराष्ट्रिय दाता युनेस्कोको सहयोग र गैर सरकारी संस्था लोक सञ्चारको आयोजनामा शुक्रबारदेखि १२ दिने तालिम सुरु भएको…
छोरीको जन्मदिनको अवसरमा बहिरा बिधार्थीहरुका लागि एकछाक खानाको ब्यवस्था
छोरीको जन्मदिनको अवसरमा बहिरा बिधार्थीहरुका लागि एकछाक खानाको ब्यवस्था
फाल्गुन ३ वीरगंज, आनन्द पटेल
छोरीको जन्मदिनको अवसरमा वीरगंजको बहिरा विधालयमा अध्ययनरत विधार्थीहरुलाई एक छाक खाना खुवाईएको छ ।
बाराको परवानिपुर गाउँपालिका वडा नं…
विन्दवासिनी गाउँपालिकामा न्यायिक समिति कार्यालयको उद्घाटन सम्पन्न
२९ माघ वीरगन्ज, आनन्द पटेल
पर्साको विन्दवासिनी गाउँपालिकाको सोमबार न्यायिक समितिको कार्यालयको समुद्घाटन सम्पन्न भएको छ । गाउँपालिका उपप्रमुख ज्योती देवी चौरसिया र जिल्ला समन्वय समितिका उपप्रमुख पुरन प्रसाद कुर्मीले संयुक्त…
जन्मदिनको अवसरमा बहिरा बिधार्थीहरुका लागि एकछाक खानाको ब्यवस्था
माघ,२२ आनन्द पटेल
छोराको जन्मदिनको अवसरमा वीरगंजको बहिरा विधालयमा अध्ययनरत विधार्थीहरुलाई एक छाक खाना खुवाईएको छ ।
बाराको परवानिपुर गाउँपालिका वडा नं ५ बहुअरी निवासी विन्देश्वर पटेलका छोरा चार वर्षिय विशु पटेलको जन्मदिन यसपाली वीरगंज…
श्री विष्णु महायज्ञको तयारी अन्तिम चरणमा
माघ,२१ वीरगंज
वीरगन्जको पिपरामा यहि माघ २८ गतेदेखि हुन लागेको ९ दिने श्री विष्णु महायज्ञको तयारी अन्तिम चरणमा पुगेको महायज्ञ व्यवस्थापन मूल समितिले जनाएको छ। आइतबार पत्रकार सम्मेलन गरेर समितिले महायज्ञको तयारी अन्तिम चरणमा पुगेको जानकारी…
सामाजिक सञ्जालमा गाली बेइज्जती गर्नेहरुलाई कारबाही गर्न माग
माघ,१७ विरगंज
हिन्दु समाज वीरगंजले सामाजिक सञ्जाल फेसबकु र टिकटकमा हिन्दु धर्मलाई लक्षित गरेर अश्लिल शब्द प्रयोग गरी गाली बेइज्जती गरेर धार्मिक सद्भभाव भड्काउने तत्वहरुलाइ कारबाहीको माग गर्दै पर्साका प्रमुख जिल्ला अधिकारी दिनेश सागर…
विभिन्न मागहरु राख्दै नेशनल मेडिकल कलेज वीरगंजका विद्यार्थीहरु चार दिनदेखि आन्दोलनमा
माघ, १७ विरगंज
नेशनल मेडिकल कलेज वीरगंजका विद्यार्थीहरु चार दिनदेखि आन्दोलित भएका छन् । चिकित्सा शास्त्र अध्ययन गरेका एमीबीबीएस प्रथम बर्षदेखि एमडी ९विशेषज्ञ० सम्मका विद्यार्थीहरु विभिन्न मागहरु राख्दै आन्दोलित भएका हुन् ।
अध्ययनका लागि…