Browsing Category

सामाजिक

वीरगंजमा वृक्षारोपण अभियान सम्पन्न, करिब १०० बिरुवा रोपिए

वीरगंज, १४ कार्तिक — आनन्द पटेल वातावरण संरक्षण र हरियाली प्रवर्द्धनका उद्देश्यले आज वीरगंज महानगरपालिका वडा नं. २४ (आईसीपी जाने टर्निङ) क्षेत्रमा वृक्षारोपण तथा व्यवस्थापन कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रम वीरगंज महानगरपालिका…

बलिरामपुरमा सम्पन्न रक्तदान कार्यक्रममा ३० जनाले दिए अमूल्य जीवनदान

वीरगञ्ज, ११ कार्तिक — आनन्द पटेल छठ पर्वको शुभ अवसरमा सामाजिक विकास सेवा समिति तथा श्री बलिरामपुर युवा क्लबको संयुक्त आयोजनामा सोमबार विश्रामपुर गाउँपालिका–८, बलिरामपुरमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा ३० जनाले आफ्नो…

समाजसेवामा जनमतको उदाहरणीय कदम — पर्वको समयमा आकस्मिक रक्तदान

वीरगञ्ज। चाडपर्वको समयमा रक्त अभाव बढ्ने भएकाले पर्सामा आज आयोजित आकस्मिक रक्तदान कार्यक्रममा १९ जना युवाले रक्तदान गरेका छन्। जेन्जि जनमत संघ, युवा दस्ता तथा युवा जनमत संघ पर्साले जनमत पार्टीको लोककल्याणकारी अभियान अन्तर्गत रसिआव…

वीरगञ्ज समाज सेवाद्वारा नारायणी अस्पतालमा लगातार १९औं महिनासम्म निःशुल्क भोजन कार्यक्रम सम्पन्न

८ कार्तिक, वीरगञ्ज । आनन्द पटेल — वीरगञ्ज समाज सेवाले नारायणी अस्पतालमा लगातार १९औं महिनासम्म सञ्चालन गर्दै आएको निःशुल्क भोजन कार्यक्रम शनिबार पनि सभ्य र भव्य रूपमा सम्पन्न गरेको छ। पछिल्लो डेढ वर्षदेखि प्रत्येक शनिबार…

मानिसले आशा त मान्छेबाट राख्छन् तर गुनासो भगवानसँग गर्छन् : बिमल सर्राफ

रक्सौल, पूर्वी चम्पारण – “हरेक कुरा हरिको इच्छाबिना हुँदैन। बितेको काल फिर्ता आउँदैन तर बितेको समयमा मानिसहरूको व्यवहार भने सधैं सम्झना रहिरहन्छ,” भन्ने विचार लायन्स क्लब अफ रक्सौलका अध्यक्ष तथा मिडिया प्रभारी साथै सामाजिक…

पर्सा–बारामा हैजा खोप अभियान सफल, ७१% जनसङ्ख्याले खोप लगाइसके

पर्सा र बारामा हैजा विरुद्धको खोप अभियान प्रभावकारी रूपमा अघि बढिरहेको स्वास्थ्य अधिकारीहरूले बताएका छन्। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार हालसम्म लक्षित जनसङ्ख्याको ७१ प्रतिशतले खोप लगाइसकेका छन्, जसले अभियान सफलतापूर्वक अगाडि…

दीपावलिको अवसरमा वीरगन्ज कपडा बैंकद्वारा ९ सय थान कपडा वितरण

वीरगन्ज, कात्तिक १ । वीरगन्ज कपडा बैंकले शुभ दीपावलिको अवसरमा शुक्रबार वीरगन्जको घण्टाघरमा नि:शुल्क कपडा वितरण कार्यक्रम सुसम्पन्न गरेको छ। बैंकले प्रत्येक हप्ता आइतबारदेखि शुक्रबारसम्म बिहान १०:३० देखि साँझ ५ बजेसम्म…

वीरगन्ज समाज सेवाद्वारा लगातार १९ औं महिनामा निशुल्क साप्ताहिक भोजन कार्यक्रम सम्पन्न

१ कार्तिक , वीरगञ्ज वीरगन्ज मानवता र सेवा भावनाको प्रतीकका रूपमा वीरगन्ज समाज सेवाले नारायणी अस्पतालमा आयोजना गर्दै आएको निशुल्क साप्ताहिक भोजन कार्यक्रम शनिबार पनि निरन्तर १९ औं महिनासम्म सभ्य र भव्य रूपमा सम्पन्न गरेको छ।…

७०औं प्रहरी दिवसको अवसरमा ६७ जनाले गरे रक्तदान

वीरगञ्ज आनन्द पटेल। ७०औं प्रहरी दिवसको अवसरमा वीरगञ्जमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ। समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत नेपाल प्रहरी प्रदेश कार्यालय वीरगञ्ज र जिल्ला प्रहरी कार्यालय पर्साको संयुक्त आयोजनामा जिल्ला प्रहरी…

७० औं प्रहरी दिवसको अवसरमा भिस्वा डाँडामा सरसफाई कार्यक्रम सम्पन्न

बिरगंज, पर्सा आनन्द पटेल- नेपाल प्रहरी प्रदेश कार्यालय बिरगंज पर्सा र जिल्ला प्रहरी कार्यालय पर्साको संयुक्त आयोजनामा ७० औं प्रहरी दिवसको अवसरमा समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत बिरगंज महानगरपालिका वडा नं. १५ स्थित भिष्वा डाडाँ…