Browsing Category

सामाजिक

दुर्गा पूजा मेलामा उल्लेखनीय भूमिका निर्वाह गर्ने प्रहरी नायब निरीक्षक गौरव दास सम्मानित

गंगा पिपरा (रौतहट) आनन्द पटेल श्री दुर्गा मन्दिर पूजासमिति, गंगा पिपरा (रौतहट) ले दुर्गा पूजा मेला उत्सवको क्रममा शान्ति–सुरक्षा, ट्राफिक व्यवस्था र भीड नियन्त्रणमा उल्लेखनीय योगदान पुर्‍याएको भन्दै इलाका प्रहरी कार्यालय…

सामाजिक सेवा मेरो अन्तःकरणको आवाज हो : पार्वती तिवारी

वीरगञ्ज । समाजसेवी पार्वती तिवारीका अनुसार सामाजिक सेवा कुनै दान वा उपकार होइन, बरु मानव जीवनको नैतिक दायित्व हो। उहाँका शब्दमा, “सामाजिक सेवा मेरो अन्तःकरणको आवाज हो — जसले मलाई ‘म’ बाट ‘हामी’ सम्मको यात्रा गराएको छ।” तिवारीले…

३५० बिरामी र कुरुवालाई अण्डा वितरण गर्दै वीरगंजमा विश्व अण्डा दिवस मनाइयो

वीरगंज, २४ असोज । २९ औं विश्व अण्डा दिवसको अवसरमा शिवम लेयर्स फार्म प्रा.लि.को आयोजनामा तथा वीरगंज उद्योग वाणिज्य संघको सह–आयोजनामा आज वीरगंजस्थित नारायणी अस्पतालमा बिरामी तथा कुरुवाहरुमाझ अण्डा वितरण कार्यक्रम सम्पन्न भएको छ ।…

डोम बस्तीका पीडितको साथमा NGOCC पर्सा — ३० घरलाई खाद्यान्न

वीरगंज, असोज २१। अविरल वर्षाका कारण डुबानमा परेका पर्सा जिल्लाको वीरगंज महानगरपालिका–११ स्थित डोम बस्तीका बासिन्दालाई सामाजिक संस्था जिल्ला समन्वय समिति (NGO Coordination Committee – NGOCC) पर्सा ले राहतस्वरूप खाद्यान्न वितरण गरेको छ। गत…

जनसेवामा सशस्त्र प्रहरी : गर्भवती महिलाको उद्धार गरी सुरक्षित उपचारका लागि अस्पताल पुर्‍याइयो

वीरगंज, असोज २० आनन्द पटेल । समयमै उपचार नपाएर ज्यान जोखिममा पर्न सक्ने अवस्थामा एक गर्भवती महिलालाई सशस्त्र प्रहरी बल, नेपाल नं। १३ गण हेडक्वाटर पर्साको टोलीले उद्धार गरी अस्पताल पुर्‍याएको छ । मिति २०८२ साल असोज १९ गते साँझ करिब ६ बजेको…

वीरगञ्जमा तनाव कम गर्ने विशेष प्रशिक्षण कार्यक्रम सम्पन्न

वीरगञ्ज, आनन्द पटेल। वीरगञ्ज महानगरपालिका–८, पानी ट्यांकी नजिक अवस्थित लिटिल बडी प्रि–स्कुल र सनसाइन इङ्ग्लिश बोर्डिङ स्कुलको संयुक्त आयोजनामा शुक्रबार एक दिने तनाव व्यवस्थापन तथा दुई हृदय ध्यान (Twin Hearts Meditation) कार्यक्रम सम्पन्न…

गरीब असहायको अनुहारमा खुशी: वीरगञ्ज कपडा बैंकद्वारा कपडा वितरण

११ असोज, वीरगञ्ज । दशैं पर्वको अवसरमा वीरगञ्ज कपडा बैंकले शुक्रबार वीरगञ्जको घण्टाघरमा विशेष कार्यक्रमको आयोजना गर्दै गरीब, असहाय र विपन्न परिवारलाई नि:शुल्क कपडा वितरण गरेको छ। कपडा बैंकले नियमित रूपमा आइतबारदेखि शुक्रबारसम्म बिहान…

११ बोरा कपडा र नगद सहित कंचनजंघा स्कुलको कपडा बैंकलाई सहयोग

वीरगञ्ज, ९ असोज कंचनजंघा स्कुलले सामाजिक उत्तरदायित्व अन्तर्गत वीरगञ्ज कपडा बैंकलाई कपडा तथा नगद सहयोग हस्तान्तरण गरेको छ। बिहीबार विद्यालयका निर्देशक मार्टिन मोक्तानको नेतृत्वमा विद्यार्थी टोलीले ११ बोरा कपडा र २ हजार रुपैयाँ नगद…

विश्व फार्मासिस्ट दिवसको अवसरमा बीरगञ्जमा खुला रक्तदान कार्यक्रम सम्पन्न

बीरगञ्ज, असोज 9हरेक वर्ष सेप्टेम्बर २५ का दिन मनाइने विश्व फार्मासिस्ट दिवस यस वर्ष बीरगञ्जमा खुला रक्तदान कार्यक्रम गरी मनाइएको छ। “रक्तदान जीवनदान, सेवा नै धर्म हो—रक्तदान गरौं, स्वास्थ्य रहौं” भन्ने मूल नाराका साथ बिहीबार औषधि व्यवस्था…

प्राइम बैंक आदर्शनगर शाखाद्वारा विशेष रक्तदान कार्यक्रम सम्पन्न, ७६ जनाको सहभागिता

वीरगञ्ज, असोज प्राइम बैंक लिमिटेड आदर्शनगर, वीरगञ्ज शाखाले सामाजिक उत्तरदायित्व अन्तर्गत एक विशेष रक्तदान कार्यक्रम भव्यतापूर्वक सम्पन्न गरेको छ। कार्यक्रममा १० जना महिला सहित जम्मा ७६ जनाले आफ्नो अमूल्य रक्तदान गरी जीवन बचाउने…